थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री खुला

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता […]


प्रिमियममा आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट इण्डष्ट्री

बैंकिङ खबर/घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यहि वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ […]


नयाँ स्टक एक्सचेन्जका लागि दुई र कमोडिटिज एक्सचेन्जको लागि दुई आवेदन

बैंकिङ खबर/ नयाँ स्टक एक्सचेञ्जका लागि आइतबार नेसनल स्टक एक्सचेञ्ज अफ नेपालले पनि आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तेजप्रसाद सापकोटाका अनुसार बोर्डले दिएको समय सीमा भित्र स्टक एक्सचेन्जको लागि दुई वटा र कमोडिटीज एक्सचेन्जको लागि दुई वटा आवेदन परेको छ । बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेञ्ज सञ्चालन […]


माई खोला हाइड्रोपावरको आईपिओ खुला

बैंकिङ खबर/माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ […]


मेन्छियाम हाइड्रोपावरको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (बैशाख ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ […]


छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने

बैंकिङ खबर/ छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ। कम्पनीको नवौं वार्षिक साधारण सभा वैशाख २८ गते कमलपोखरीमा हुँदैछ। सभाले अघिल्लो वार्षिक साधारणको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई परिमार्जन गर्न लागेको छ। कम्पनीले ४० होइन अब १०० प्रतिशत जारी गर्ने योजनामा छ। जसबारे सभाले छलफल गर्नेछ। […]


सिटी होटलको आइपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/ सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ […]


कुमारी बैंकको साढे ७२ हजार कित्ता सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आज वैशाख ५ गतेबाट बिक्रीमा राखेको छ। यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको […]


ब्रोकर लाइसेन्सका लागि छनोट कार्य शुरु

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य शुरु गरेको छ । बोर्डले रीतपूर्वक आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य शुरु गरेको हो । ब्रोकर लाइसेन्सका लागि सरकारले गत २ असोजमा ३५ दिनको समय दिएर आवेदन खुला गरेको थियो । जसमा ४५ कम्पनीले ब्रोकर लाइसेन्सको मागसहित आवेदन दिएका […]


आईपीओ बिक्री गर्दै थ्रीस्टार हाइड्रोपावर

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार […]