ब्रोकरलाई राज्यले संरक्षण गर्‍योः रमेशकुमार हमाल

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निश्चित ब्रोकर चलाउन दिएर राज्यले नै संरक्षण गरेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । महालेखापरीक्षकको रिपोर्टमा नै ब्रोकरले बढी नाफा गरेको स्पष्ट रहेको भन्दै प्रतिस्पर्धा गर्न र लगानीकर्तालाई सस्तोमा सेवा दिने नीति अपनाइएको उनले बताए । “राज्यले संरक्षण […]


खुल्यो थ्रीस्टार हाइड्रोपावरको आइपीओ

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) खुला भएको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० […]


घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का गर्न बोर्डको निर्देशन

बैंकिङ खबर/धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। कम्पनीले सामूहिक लगानी […]


बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरे कारबाही

बैंकिङ खबर/ सेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ। सोमबार एक सूचना निकाल्दै सिडिएससीले यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने उल्लेख गरेको छ। घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन […]


घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थप

बैंकिङ खबर/घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बिहीबारदेखि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आइपीओ भर्न असार १४ गतेसम्मको लागि म्याद थप गरेको हो । प्रिमियम मूल्यमा आइपीओ निश्काशन गरेको कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परिसकेका छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना […]


नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन माग

बैंकिङ खबर/नयाँ सेयर ब्रोकहरुको संस्था ‘न्यू स्टक ब्रोकर एसोसिएसन अफ नेपाल’ ले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिन माग गर्दै नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर लाइसेन्सको प्रक्रिया रोकेको छ । सोही कारण उक्त प्रक्रिया अगाडि बढाउन बोर्डले निर्देशन […]


रु.५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले सेबोनसँग माग्यो अनुमति

बैंकिङ खबर/ कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनको अनुमति मागेको हो। बैंकले ‘१०% केबीएलएम डिबेन्चर–२०९०’ जारी गर्न अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले […]


मेन्छियाम हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) लाई निष्काशन गरेको १६ लाख २७ हजार ७५० […]


घोराही सिमेन्टको आईपीओ खुला, अप्पर हाइड्रोपावरको असार ७ गतेदेखि खुल्ने

बैंकिङ खबर/ घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँड […]


५७ लाख बढीले खोले डिम्याट खाता

बैंकिङ खबर/पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ। सीडीएससीका अनुसार बुधबार बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो। यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ। डिम्याट खाताहरुमा १० अर्ब ३४ करोड ३० लाख ६४ हजार ४०५ कित्ता सेयर रहेका छन्। पछिल्लो समय मेरो सेयर […]