मनकामना इन्जिनिरिङ हाइड्रोपावरले असार १९ बाट आइपीओ ल्याउँदै

बैंकिङ खबर/ मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही असार १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता […]


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड

बैंकिङ खबर/नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो। यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी […]


दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमित

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो । बोर्डले मनकामना हाइड्रोपावरले असार ५ गते जारी पुँजीको ३५ प्रतिशत आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो। कम्पनीले चाँडै नै अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले […]


अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुला

बैंकिङ खबर/ अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० […]


थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज बैंकिङ्ग अवधिसम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता […]


यी हुन् घोराही सिमेन्ट आइपीओमा आवेदन दिने फर्जी आवेदक(सूची)

बैंकिङ खबर/ घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का भइ सकेको छ । धितोपत्र बोर्डले आइपिओ निष्कासन गरेको तत्काललाई निर्देशन दिएसँगै आइपिओ रोकिएको छ । कम्पनीको सेयरमा १२ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि बढी कित्ता सेयरको लागि आवेदन दिएका थिए । केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे–नगरेको भन्दै तीन […]


घोराही सिमेन्ट आइपीओ प्रकरणः अनुसन्धान गर्दै अख्तियार, यी हुन् फर्जी आवेदक

बैंकिङ खबर/घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का भइ सकेको छ । धितोपत्र बोर्डले आइपिओ निष्कासन गरेको तत्काललाई निर्देशन दिएसँगै आइपिओ रोकिएको छ । कम्पनीको सेयरमा १२ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि बढी कित्ता सेयरको लागि आवेदन दिएका थिए । केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे-नगरेको भन्दै तीन दिनभित्र […]


ब्रोकरलाई राज्यले संरक्षण गर्‍योः रमेशकुमार हमाल

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निश्चित ब्रोकर चलाउन दिएर राज्यले नै संरक्षण गरेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । महालेखापरीक्षकको रिपोर्टमा नै ब्रोकरले बढी नाफा गरेको स्पष्ट रहेको भन्दै प्रतिस्पर्धा गर्न र लगानीकर्तालाई सस्तोमा सेवा दिने नीति अपनाइएको उनले बताए । “राज्यले संरक्षण […]


खुल्यो थ्रीस्टार हाइड्रोपावरको आइपीओ

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) खुला भएको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० […]


घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का गर्न बोर्डको निर्देशन

बैंकिङ खबर/धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। कम्पनीले सामूहिक लगानी […]