नेपाल फाइनान्सको १६ लाख हकप्रद सेयर मंसिर ४ गतेदेखि बिक्रीमा

बैंकिङ खबर । नेपाल फाइनान्स कम्पनी लिमिटेडले मंसिर ४ गतेदेखि १६ लाख हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो। हाल कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशत बराबरको हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख […]


‘फाइन्ली’ ४ दिनपछि आउँदैछ हाइड्रोपावर कम्पनीको सर्वसाधारणको लागि साधारण सेयर

बैंकिङ खबर । मंसिर पहिलो साता युनाईटेड इदि– मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि साधारण सयेर ‘आइपिओ’ निष्कासन गर्दैछ । यस अघि नै कम्पनीकले कार्तिक २७ गतेदेखि ‘आइपिओ’ निष्कासन गर्ने डेटलाइन तय गरेको थियो । तर, नियामक निकाय धितोपत्र बोर्डले आइपिओ निष्कासनको मिति परिवर्तनको लागि पत्र पठाँएपछि कम्पनीले मंसिर ३ गते निष्कासन मिति तय […]


साताको सेयर बजार: २० अर्ब २४ करोड बढीको कारोबार

बैंकिङ खबर ।  यो साता सेयर बजारमा २० अर्ब २४ करोड ८७ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । साताको पहिलो काराबार दिन आइतवारदेखि निरन्तर बढेर बिहीवार १ हजार ७१८ दशमलव ४९ अंकमा शेयर बजार बन्द भएको छ । यो साता बजार ८२ […]


यो साता नेप्सेमा ३८ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत

बैंकिङ खबर । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० लाख बोनस सेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ५८ हजार सेयर नेप्सेमा सूचिकृत भएको हो । यस साता निर्धन उत्थान र लुम्बिनी जनरल कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकृत […]


स्वावलम्बन लघुवित्तको संस्थापक सेयर विक्रीमा, प्रतिसेयर मूल्य कति ?

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख २६ हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर ७ […]


दोस्रो दिनसम्म माउण्टेन इनर्जीको आईपीओमा ३ गुणा बढि आवेदन

बैंकिङ खबर । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओमा दोस्रो दिनसम्ममा ६२ करोड २५ लाख ४१ हजार रुपैयाँ बराबरको माग भएको छ । नबिल इन्भेष्ट बैंकिङ्गका दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा बिहीबार साँझ ५ बजेसम्मसम्ममा २ लाख ७८ हजार जनाले ६२ लाख २५ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणबाट माग गरिएको कित्ताको […]


दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढिको कारोबार

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ विन्दुमा पुगेको छ। बिहीबार १९८ कम्पनीको १ करोड २१ लाख सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बैंकिङ […]


माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

बैंकिङ खबर । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । उक्त […]


बुधबार २८.८९ अंकले बढ्यो नेप्से

  बैंकिङ खबर । आज (बुधबार) पनि शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से १७ ०० माथीको विन्दुमा पुगेको छ ।  शेयर कारोबार मापक नेप्से परिसूचक २८.८९ अंकले बढेर एक हजार ७०७.६७ मा पुगेको छ । नेप्से १.७२ प्रतिशतले बढेको हो । यस्तै […]


बिहीबारदेखि युनाईटेड इदी–मार्दीको आईपीओ निष्कासन नहुने, यस्तो छ कारण ?

बैंकिङ खबर । कार्तिक २७ गतेदेखि साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने डेटलाइन तय गरेको युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले भोलिबाट सेयर निष्कासन नगर्ने भएको छ । कम्पनीको सयेर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दुई वटा हाइड्रोपावर कम्पनीको सेयर एकैसाथ निष्कासन हुँदा भिडभाड बढन सक्ने भएकाले आइपिओ निष्कासनको समय परिवर्तन गरिएको हो […]