योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले बुक विल्डिङ विधि मार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण शुल्क बुझाउन भनेको हो । नेप्सेले नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि […]


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिन म्याद थप

बैंकिङ खबर/कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन परेको खण्डमा […]


एफपीओ निष्काशन गर्दै उन्नति सहकार्य लघुवित्त

बैंकिङ खबर/उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले यहि कात्तिक २१ गतेदेखि एफपीओ जारी गर्न लागेको हो। साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ […]


कुमारी बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला

बैंकिङ खबर/कुमारी बैंकले आज कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको छ। कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको […]


शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने भएको छ । बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको […]


ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न दिएको भन्दै अख्तियारमा उजुरी

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणले ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न दिएको भन्दै लगानीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। शुक्रबार लगानीकर्ताहरुले ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। उजुरीको दर्ता नंम्बर सी -०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता गराएको लिखित उजुरीमा धितोपत्र […]


६ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक […]


दुई जलविद्युत कम्पनीको सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बुधबार दुई जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेको असोज २३ गतेको निर्णय तथा धितोपत्र सूचीकरण नियमावली २०७४ बमोजिम बुधबार दुबै कम्पनीको सेयर सूचीकृत भएको हो । मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ […]


सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँडफाँटपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ। यसर्थ, १० लाख ३२ हजार १२४ […]


सेयर कर्जाको सीमा बढ्दा पनि देखिएन उत्साह

बैंकिङ खबर/आइतबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नरम नीति लिए पनि आइतबार सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५.६७ अंकले घटेर एक हजार ९२१.२४ विन्दुमा कायम भएको छ। त्यसैगरी, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५५ प्रतिशत, फ्लोट इन्डेक्स १.८३ प्रतिशत र सेन्सेटिभ […]