fbpx

राष्ट्र बैंक

तरलता व्यवस्थापनमा राष्ट्र बैँकको नयाँ कदम

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा राष्ट्र बैँकले ३ खर्ब ४ अर्ब ८५ करोड रुपैँया बराबरको तरलता प्रशोचन गरेको जनाएको छ । राष्ट्र बैंकले ट्रेजरी विल्स, विभन्न ऋणपत्र, रिभर्स रिपो, निक्षेप वोलकवोलबाट तरलता तान्दै आएको छ । बैँकका अनुसार, निक्षेप …

Read More »

अशोक शेरचनको बैँकिङ विश्लेषण : लगानीको क्षेत्र विस्तार गर्नुपर्छ

नीजि क्षेत्रको वित्तिय संस्थाहरुमा छोटो समयमै आफ्नो स्थान माथि उठाउन सफल रहेको प्रभु बैंक अहिले प्रगतीको बाटोमा अघि बढिरहेको छ । विभिन्न बैंकहरुसंग एक्वीजिसन प्रक्रिया थालेर प्रभु बैंकको नामबाट आफ्नो ब्राण्ड स्थापना गर्नुमा सञ्चालक समितिको निकै महत्वपुर्ण भूमिका रहेको छ …

Read More »

कृषिमा लगानी बढाउन गभर्नरको आह्वान : ऋण नपाए राष्ट्रबैँक आउनुस

नेपालमा कृषि विकासको कुरा उठिरहँदा यसमा व्यवसायिकता ल्याउनुपर्ने चर्चा चलिरहेको छ । यसका लागि सहुलियत कृषि कर्जा तथा कृषि अनुदानको आवश्यकता महशूस गरिएको छ । यसैअनुरुप नेपाल राष्ट्र बैँकले कृषि कर्जा प्रवाह गरेको छ । व्यवसायिक रुपमा कृषिमा लागेहरुलाई प्रोत्साहन …

Read More »

पुनरुद्धार कोष सञ्चालनको कार्यविधि सार्वजनिक, उद्योगी व्यवसायीलाई व्याज अनुदान

नेपाल राष्ट्र बैंकले पुनरुद्धार कोष सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ । एक खर्ब रुपैयाँ परिचालनका लागि तयार गरिएको यो कार्यविधि अनुसार ठूला उद्योगी व्यवसायीले वार्षिक दुई देखि चार प्रतिसतसम्म व्याज अनुदान पाउनेछन् । सरकारले पुनरुद्धार कोष स्थापना गर्ने निर्णय गरेपछि …

Read More »

तरलता कम गर्ने राष्ट्र बैँकको रणनीति

नेपाल राष्ट्र बैँकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैँकले ५० अर्ब रुपैँयासम्मको ऋणपत्र जारी गर्न लागेको हो । बैँकले चालू मौद्रिक नीतिमा गरेको व्यवस्था अनुरुप नै ऋणपत्र …

Read More »

बैकिङ मर्जरमा अर्को इतिहास, एकैपटक छ बैंकहरु मर्ज हुँदै

बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट …

Read More »

मर्चेन्ट बैँक र लघुवित्त खोल्ने तयारीमा वाणिज्य बैँक

राष्ट्रिय वाणिज्य बैंकले एउटा मर्चेन्ट बैंक र एउटा लघुवित्त खोल्ने घोषणा गरेको छ । ५१ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले दुई सहायक संस्था स्थापना गर्ने घोषणा गरेको हो । ’देशकै अग्रणी बैंकको नाताले बैंकले सहायक कम्पनीमार्फत पुँजी बजारमा टेवा र्पुयाउन …

Read More »
× Success! This alert box could indicate a successful or positive action.