गभर्नरमाथि कारबाहीको फाइल पेस गर्न सर्वोच्च अदालतले आदेश

बैंकिङ खबर/ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको एक विवादमा उनीमाथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले गभर्नर अधिकारीको योग्यतासम्बन्धी विवाद पूर्ण सुनुवाइका बेलामा नै निरुपण हुन उचित हुने भन्दै सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो। अधिकारीको कार्यशैलीमा […]


लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानीमा २.७१ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १८.६६ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६ अर्ब ९६ करोड ३ लाख पुगेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३.३३ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको […]


अन्तर बैंक दर ३ प्रतिशतभन्दा माथि

बैंकिङ खबर/ केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन उपकरणमार्फत निरन्तर खिचेपछि अन्तर बैंक दर ३ प्रतिशत भन्दा माथि पुगेको छ । केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिको २५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेपछि अन्तर बैंकदर र निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमामा पुगेको हो । अन्तर बैंकदर ब्याजदर करिडोरको तल्लो सीमा […]


प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीबीच छुट सम्झौता

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बुधबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू […]


बैंकिङ प्रणालीबाट २५ अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि २५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ। त्यसबाहेक पनि राष्ट्र बैंकले ५ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब बढी तरलता खिचेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि […]


बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको विभिन्न कोषमा रहेको करिब २३ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा राख्नेछ। […]


एकैदिन ६ अर्ब बढ्यो कर्जा प्रवाह, कुल निक्षेप साढे ६१ खर्ब

बैंकिङ खबर/पछिल्लो एक दिन बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब कर्जा प्रवाह बढेको छ। पुस १० गते बैंक तथा वित्तीय संस्थाले ५० खर्ब १२ अर्ब गरेको कर्जा प्रवाह एकैदिन ६ अर्बले बढेको हो। पुस ११ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ५० खर्ब १८ अर्ब पुगेको छ। सोही अवधिमा निक्षेप संकलन ४ अर्बले बढेको छ। पुस १० […]


बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्ने भएको छ। १६ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ७ दिनको लागि १० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ। १२ पुसमा १२ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ५ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब […]


२० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि पुस १६ गते सोमबार अपरान्ह २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि […]


गभर्नरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर […]