वाणिज्य बैंकहरुको नाफा साढे १३ प्रतिशतले घट्यो

बैंकिङ खबर/वाणिज्य बैंकहरुको नाफा साढे १३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त तथ्य पाइएको हो । विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य […]


अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन्। बिहीवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको तस्रो एकाउन्टेन्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे। उनले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय […]


एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप

बैंकिङ खबर/ बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख २ गते (सोमबार) बैंक तथा वित्तीय संस्थाहरु निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो। वैशाख २ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ४३ अर्ब रुपैयाँ छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ५१ अर्ब रुपैयाँ थियो। यसैगरी […]


क्युआरमार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय कारोबारको लागि आवश्यक मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मस्यौदा सार्वजनिक गर्दै सुझावको लागि आग्रह गरेको छ । राष्ट्र बैंकले ‘अन्तरदेशीय भुक्तानी कारोबारका लागि Quick Response Code लगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग÷इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने Retail Payment सम्बन्धी […]


बैंक, वित्तीय संस्थाले ४ प्रतिशतले बढाए कर्जा लगानी

बैंकिङ खबर/ चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेकामा त्यस्तो रकम फागुन मसान्तमा आइपुग्दा ५० खर्ब ८७ […]


राष्ट्र बैंकको विशेष निगरानीमा यी १८ बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले गम्भीर गल्तीको शंकामा १८ वटा वाणिज्य बैंकहरुलाई विशेष निगरानीमा राखेको छ । गत वर्षमा नेपाल राष्ट्र बैंकले बैंकहरुमा पटकपटक गरी ३७ पटकसम्म विशेष निरीक्षण गरेको हो। राष्ट्र बैंकले सरोकारवाला पक्ष तथा ग्राहकको गुनासो तथा उजुरीको आधारमा बैंकहरुमा विशेष निरीक्षण गर्छ। गत वर्ष कुनै बैंकलाई ४ पटकसम्म सुक्ष्म निगरानीमा राखेर विशेष निरीक्षण […]


‘सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्ताक्षर गरौं’

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो । ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका […]


सञ्चालकहरुको मनोमानीका कारण बैंकहरु उच्च जोखिममाः राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर गर्दै समग्र बैंकिङ प्रणालीलाई जोखिममा पार्ने काम गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले तयार पारेको प्रतिवेदनले सञ्चालक समितिदेखि प्रमुख कार्यकारी अधिकृतसम्मले नियामकीय निर्देशन उल्लंघन गर्ने गरेको पाइएको हो। नियामकले दिएको नीति निर्देशन उल्लंघन गर्दै बैंकलाई मनोमानी तवरले चलाएर प्रणालीलाई नै जोखिममा पर्नेको पहिलो सूचीमा […]


वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब पुग्यो

बैंकिङ खबर/वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको २०७७ देखि ८० असारसम्मको वार्षिक तथ्यांकमा आधारित सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले निक्षेप परिचालन गर्ने क, ख, ग वर्गका वित्तीय संस्थाको वासलातको […]


अब राष्ट्र बैंकले सहकारी संस्थाको नियमन,निरीक्षणका लागि आवश्यक निर्देशन र मापदण्ड जारी गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको लागि आवश्यक पर्ने निर्देशन र मापदण्ड जारी गर्ने भएको छ। ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो। यसमार्फत नेपाल राष्ट्र बैंक ऐन २०५८ पनि संशोधन भएको छ। २०८० चैत्र ३० गते […]