अधिक तरलता भएपछि बैंकहरुले एकैदिन राष्ट्र बैंकमा राखे एक खर्ब निक्षेप

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि बैंकहरुले एकैदिन करिब एक खर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। लगानी योग्य रकम थुप्रिएपछि बैंकहरुले ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राखेका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन १३ गते बैंक तथा वित्तीय संस्थाले ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका […]


१५ प्रतिशतभन्दा कम ब्याजदरमा विनाधितो ५ लाख रुपैयाँसम्म कर्जा दिन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिले विनाधितो सामूहिक जमानीमा बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा दिन निर्देशन गरेको छ। बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न यस्तो निर्देशन दिइएको हो। यस्तै विगत दुई वर्षदेखि असल वर्गमा पर्दै आएका समूह सदस्यको हकमा ७ लाखसम्मको लघुकर्जा दिन निर्देश गरेकको […]


लघुवित्तका ग्राहकको वित्तीय जोखिम न्यूनीकरणमा राष्ट्र बैंकको ध्यान, के-के छन् नीतिगत व्यवस्था ?

बैंकिङ खबर/ लघुवित्तका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न र साना ग्राहकको हित संरक्षणका लागि नेपाल राष्ट्र बैंकको ध्यान केन्द्रित गरेको छ । यसका लागि राष्ट्र बैंकले विभिन्न नियामकीय व्यवस्था पनि ल्याएको छ। केन्द्रीय बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा […]


बैंकमा कर्जा लगानी बढ्न नसक्दा निक्षेप थुप्रिँदै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार फागुन १० गते बिहीबारको तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार एकै दिनमा ५ अर्ब रुपैयाँले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्मसम्म कुल कर्जा प्रवाह रकम भने २ अर्बले घटेर ५० […]


सीडी रेसियोको नयाँ व्यवस्थाले नै बैंकलाई बचायो : गभर्नर अधिकारी

बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) को नयाँ व्यवस्थाले नै अहिले बैंकलाई बचाउने काम गरेको दाबी गरेका छन् । बैंकहरुविरुद्ध अफवाह फैलिराख्दा निक्षेपकर्ताले केहीँ वीथ ड्र (निक्षेप झिक्दा) यहीँ सीडी रेसियोले बचाएको उनले बताए । ‘केन्द्रीय बैंकले सीडीसी रेसियो (कर्जा/निक्षेप/पुँजी) को ८५ प्रतिशतको व्यवस्था खारेज गर्दै ९० प्रतिशतको सीडी […]


राष्ट्र बैंकको नीतिगत भ्रष्टाचारविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

बैंकिङ खबर/ ‘नीतिगत भ्रष्टाचार’ गरी नेपाल राष्ट्र बैंकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनबारे आज हुने भनिएको सुनुवाइ रोकिएको छ । न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको सो मुद्दा ‘हेर्न नभ्याइने’ […]


राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैनः गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्। नेपाल बैंकर्स सङ्घले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे। अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा […]


बजारमा साढे ६ खर्ब नगद परिचालन, सरकारी कोषमा रु. १.८४ खर्ब

बैंकिङ खबर/ बजारमा नगद परिचालन ४ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा माघसम्म ६ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ४.२९ प्रतिशतले बढेको छ। यो ७ […]


राष्ट्र बैंकमा ‘नीतिगत भ्रष्टाचार’ विरुद्धको रिटमा सुनुवाइ हुँदै

बैंकिङ खबर/ ‘नीतिगत भ्रष्टाचार’ गरी नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनबारे आज सुनुवाइ हुँदैछ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकहरूलाई विपक्षी बनाइएको निवेदन पत्रमा […]


कुनै एक सूचक सामान्य कमजोर हुँदैमा बैंक नै सकियो भन्न मिल्दैनः डेपुटी गभर्नर मिश्र

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदैमा कुनैपनि बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन् । बनेपामा आयोजित एक कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औंल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताए । ‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन् । त्यसैले यो क्षेत्रलाई संवेदशील […]