August 12th, 2019

सेञ्चुरी बैंकमा सिइओसँगको विवादले डेपुटी सिइओले बैंक छाडे

बैंकिङ खबर । सेञ्चुरी कमर्शियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्थापनाकालदेखि नै सेञ्चुरी बैंकमा कार्यरत भट्टराईले पिएचडी गर्ने भन्दै राजिनामा दिएको बताइएको छ ।

यद्यपि, सिईओसँगको विवादका कारण उनले बैंकले छोडेको बुझिएको छ । उनलाई सिईओलाई स्वतन्त्र रुपमा काम गर्न नदिने र आफूखुसी बैंक चलाउने आरोप लाग्ने गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]