August 8th, 2019

प्राइम बैंकको निमित्त सीईओमा सन्जीव मानन्धर नियुक्त

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकको निमित्त कार्यकारी अधिकृतमा सन्जीव मानन्धर नियुक्त भएका छन् । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि सन्जीव मानन्धरलाई निमित्त सीईओको जिरुम्मेवारी दिइएको हो । उनी प्राइम बैंकमा जनरल मेनेजर थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]