August 14th, 2019

कृष्णनगरमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

बैंकिङ खबर । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले एक विशेष समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् र

नेपाल बैंकको कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]