June 4th, 2019

कुन स्थानीय तहले कति पाए बजेट ?(सूचिसहित)

बैंकिङ खबर । आर्थिक वर्ष २०७६।७७ का लागि प्रदेश र स्थानीय तहले तीन खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएका छन् । जसमध्ये, प्रदेशलाई ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहहरुलाई दुई खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेरौँ कुन प्रदेश र स्थानीय तहले कति बजेट पाए ?

अन्तरसरकारी वित्तीय हस्तान्तरण


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]