२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले बोनस सेयर र हकप्रद सेयर एकैपटक पारित गर्ने भएको छ । बैंकले  चैत्र १९ गते हुने ११औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिको दुवै प्रस्ताव पारित गर्ने भएको हो । साधारणसभा आदर्श ब्याङ्क्वेट पार्टी प्यालेस, झापामा हुँदैछ । साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र ७ गतेदेखि १९ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ … Continue reading २५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक