फाइनान्सको संख्या १०/१२ वटामा खुम्चिन सक्छ

केहि समय अघिसम्म समस्याग्रस्त सूचिमा रहेको अरुण फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले समस्याग्रस्त फाइनान्सहरुको सूचीबाट हटाईसकेको छ । समस्याग्रस्त फाइनान्स कम्पनीको सूचिबाट हटेसँगै यस कम्पनीले आफ्नो वित्तीय अवस्था सुधार गर्दै लगेको छ । हाल यस बैंकको प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे छन् । पाण्डे फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा करिब दुई महिनाअघि मात्रै नियुक्त भएका हुन् … Continue reading फाइनान्सको संख्या १०/१२ वटामा खुम्चिन सक्छ