“कृषिलाई नछोड्ने,अरुलाई जोड्ने” कृषि बिकास बैंकका सीइओ अनिल कुमार उपाध्यायको भनाई

कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले कृषि बिकास बैंकले अब ’कृषिलाई नछोड्ने र अरुलाई जोड्ने’ अभियानमा लागेको बताउनुभएको छ । शनिबार राती ८ः४५ बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोसँग कुराकानी गर्दै उहाले यस्तो बताउनुभएको हो ।
नाम कृषि बिकास बैंक भएपनि कामचाहिं अन्य क्षेत्रमा बढी लगानी भएन र ?’ भन्ने प्रश्नको उत्तरमा उहाले यस्तो बताउनुभएको हो । उहासँगको विशेष अन्तरवार्ता शनिबार प्रशारण हुनेछ । उक्त कार्यक्रममा हालसम्म कुन बैंकले कति नाफा कमाए भन्ने तथ्य समेत सविस्तार प्रशारण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.