एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बीच सम्झौता

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेड र बुटवलको मर्सि सिटी हस्पिटल प्रा.लि. बीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.