आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ । उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत राखिएको छ भने केही नयाँ व्यवस्थाहरु पनि गरिएको छ ।

नयाँ मौद्रिक नीतिको पूर्णपाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

[pdf-embedder url=”https://bankingkhabar.com/wp-content/uploads/2019/07/Monetary_Policy_in_Nepali-2076-77_Full_Text-new.pdf” title=”Monetary_Policy_(in_Nepali)–2076-77_(Full_Text)-new”]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.