बैशाखदेखि मार्केट डिलर संचालन हुने 

१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी खडा गरेर कोषले मार्केट डिलरको रुपमा काम गर्ने भएको हो। यद्यपी ५० अर्बको बास्केट फण्ड बनाएर सहायक कम्पनीले डिलरको काम गर्ने छ।

बास्केट फण्डका लागि कोषले नै १० अर्ब रुपैयाँ योगदान गर्नेछ। बाँकी ४० अर्ब निश्चित प्रतिफल सुनिश्चित गरेर संचयकोष, टेलिकम, बिमा कम्पनीहरु लगायतबाट जुटाउने योजना रहेको नागरिक लगानी कोषले जनाएको छ।

 


Nepal Rastra Bank Ko Anurodh

rrb