Monday , February 19 2018

सहकारी

सहकारीबाट ठग्नेलाई १० वर्षको कैद सजाय

सहकारी ठगीका मुद्धा पनि अब बैंकिङ कसुरअन्तर्गत पर्ने भएका छन् । व्यवस्थापिका संसदको वैठकले पारित गरेको सहकारी विधेयकमा सहकारी ठगीलाई बैंकिङ कसुरअन्तर्गत पारिभाषित गरिएको छ । जसअनुसार, सहकारी ठगीका कसुरदारलाई पनि बैंकिङ कसुरसरहको कारबाही हुने भएको छ ।  १० वर्षसम्म …

Read More »

एक वर्षमा रानीमहल सहकारीको कारोबार पाँच करोड पुग्यो

रामपुर (पाल्पा) । रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ । गत आवमा रु तीन करोड ९० लाख ९१ हजार ७५० निक्षेप संकलन रु …

Read More »

सहकारी कसुर पनि बैंकिङ कसुर जस्तै, १० वर्षसम्म जेल चलान हुने

सहकारी ठगीका मुद्धा पनि अब बैंकिङ कसुरअन्तर्गत पर्ने भएका छन् ।  मंगलबारको व्यवस्थापिका संसदको वैठकले पारित गरेको सहकारी विधेयकमा सहकारी ठगीलाई बैंकिङ कसुरअन्तर्गत पारिभाषित गरिएको छ । जसअनुसार, सहकारी ठगीका कसुरदारलाई पनि बैंकिङ कसुरसरहको कारबाही हुने भएको छ ।  १० …

Read More »

मुनाल सहकारीको अध्यक्षमा हुमागाईं निर्वाचित

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद हुमागाईं निर्बिरोध निर्बाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले हुमागाईँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  अधिवेबनबाट संस्थाको संचालक …

Read More »

कारोबार बढाउँदै पाल्पाका सहकारीहरु

गत आर्थिक वर्षमा पाल्पा जिल्लाका सहकारीहरुले ६० करोड रुपैयाँ भन्दा बढी कारोबार गरेका छन् । सहकारीहरुका बचत र ऋण लगानी दुवै बढेपछि कारोबारमा पनि वृद्धि भएको हो । जिल्लाका सहकारी संस्थाहरुले आव २०७३।७४ मा दुई अर्ब २१ करोड रुपैयाँ पाँच …

Read More »

‘बिकु बचत तथा ऋण सहकारी संस्था’, जसले सहकारी क्षेत्रमै पहिलो पटक भित्र्यायो एटिएम सेवा

गैँडाकोट । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको छ । सत्ताइसौँ वार्षिकोत्सव समारोहमा संस्थाले आजदेखि सदस्य बीमा कार्यक्रम, एटिएम सेवा र ट्याब्लेट बैंकिङ सेवा शुरु गरेको हो । एससिटी नेटवर्कमा …

Read More »

सहकारी र फाइनान्स एउटै होइन, सहकारीलाई ‘फाइनान्स’ नभन्नुस्

बैंकिङ खबर / मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, …

Read More »

सरकारलाई सांसदको प्रश्न : सहकारी ऐन किन फिर्ता गरियो ?

व्यवस्थापिका– संसद्को शुक्रबारको बैठकको सुरुमै सांसदहरुले सरकारले सहकारी ऐन कार्यसूचीमा प्रवेश गराएर पनि फिर्ता भएको भन्दै आपत्ति जनाएका छन् ।  सभामुख ओनसरी घर्तीसँग समय मागेर उनीहरुले मुलुकको अर्थतन्त्रको प्रमुख आधार तथा तीन खम्बे अर्थनीतिको एक खम्बाको रुपमा रहेका सहकारीलाई सरकारले …

Read More »

यसरी सुरु भयो नेपालमा सहकारी (हेर्नुहोस् विस्तृतमा)

बैंकिङ खबर/ सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा  व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो …

Read More »

राष्ट्र बैंकले अनुगमन गर्ने भनेपछि सहकारीहरुमा सन्त्रास

नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने भएपछि सहकारीहरुमा सन्त्रास बढेको छ । ठूला बचत तथा ऋण सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत हुने भएपछि मापदण्डअनुसार काम नगरेका सहकारीहरुमा सन्त्रास फैलिएको हो । सहकारीको अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि सम्बन्धित कानुन संशोधन …

Read More »