Tuesday , February 20 2018

सहकारी

मृतक सदस्यको परिवारलाई किसान सहकारीद्धारा सहयोग

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की कैलालीले मृतक सदस्यको ऋण मिनाहा गरि मृतकका परिवारलाई काजकृया खर्च समेत उपलब्ध गराएको छ । संस्थाले सदस्यको सुरक्षण योजना अन्तर्गत संस्थाको नारायणपुर शाखा अन्र्तगत टिकापुर ६ भगवानपुर बस्ने केवली देवी चौधरीको मृत्यु पश्चात यस …

Read More »

सहकारीको नयाँ संरचना बन्दै, डिभिजन कार्यालय खारेज हुने

बैंकिङ खबर । सहकारी विभाग अन्तर्गतका डिभिजन सहकारी कार्यालयहरु खारेज हुने भएका छन् । मुलुक संघीय संरचनामा गएपछि हाल सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यालयहरु सबै खारेज हुने भएका हुन् ।  हाल डिभिजन सहकारी कार्यालयले गर्दै आएको सहकारी दर्ता, अनुगमन तथा …

Read More »

सहकारीको कर्जा सूचना केन्द्र मन्त्रालयले हेर्ने

बैंकिङ खबर । सहकारी संस्थाहरुको कर्जासम्बन्धी सूचना आदानप्रदान गर्नका लागि पनि कर्जा सूचना केन्द्रको स्थापना गरिने भएको छ । केन्द्र स्थापनाका लागि लामो समयदेखि बहस भए पनि सञ्चालन गर्ने निकायको विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । अब केन्द्रको …

Read More »

सहकारी के हो ? कहिले सुरु भयो ? कसरी छुट्याउने राम्रो सहकारी ?

बैंकिङ खबर / सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा  व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि …

Read More »

गरीबी निवारणका लागि सहकारी मोडलको अर्थतन्त्रमा जोड

बैंकिङ खबर । गरीबी निवारणका लागि सहकारी मोडलको अर्थतन्त्र विकासमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को क्वालालम्पुर मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा साधारणसभामा सहभागी विश्वका अर्थशास्त्री र सहकारीकर्मीले यस्तो बताएका हुन् । सहकारी मोडल …

Read More »

सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

बैंकिङ खबर । सहकारी विकास बोर्डको सहअध्यक्षमा सहकारी अभियान्ता दक्ष पौडेल नियुक्त भएक छन् । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष सहकारी मन्त्री …

Read More »

सृजनशील सहकारीले गर्यो १६ करोडको कारोबार

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ । कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ …

Read More »

देशभरीका डिभिजन सहकारी कार्यालय खारेज हुँदै

बैंकिङ खबर । सहकारी विभाग अन्तर्गतका डिभिजन सहकारी कार्यालयहरु खारेज हुने भएका छन् । मुलुक संघीय संरचनामा गएपछि हाल सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यालयहरु सबै खारेज हुने भएका हुन् ।  हाल डिभिजन सहकारी कार्यालयले गर्दै आएको सहकारी दर्ता, अनुगमन तथा नियमनको सबै …

Read More »

सहकारी डिभिजन कार्यालय खारेज हुने

बैंकिङ खबर । सहकारी विभाग अन्तर्गतका सहकारी डिभिजन कार्यालयहरु खारेज हुने भएका छन् । मुलुक संघीय संरचनामा गएपछि हाल सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यालयहरु सबै खारेज हुने भएका हुन् ।  हाल डिभिजन सहकारी कार्यालयले गर्दै आएको सहकारी दर्ता, अनुगमन तथा नियमनको …

Read More »

सहकारीलाई व्यवस्थित गर्ने चार सुत्रहरु

टेक प्रसाद चौलागाईँ – प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षालाई पूरा गर्नका लागि स्वैच्छिक रूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी संस्था हो । नेपालमा गरीबी उन्मुलनको लागि सहकारी …

Read More »