Tuesday , June 27 2017

सेयर बजार

जनता बैंकको हकप्रद १० गतेसम्म खुला रहने

जनता बैंक नेपाल लिमिटेडले हकप्रद सेयर निष्काशनको म्याद थप गरेको छ । मंसिर १ गतेदेखि ५ गतेसम्मका लागि निष्काशन गरेको हकप्रद अब मंसिर १० गतेसम्म खुला रहने भएको हो । तोकिएको मिति अर्थात ५ गते (आज) सम्मका उल्लेख्य आवेदन नपरेपछि …

Read More »

मनास्लु विकास बैंकको ४६ हजार कित्ता सेयर बोलकबोलमा

मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ दबमलव २५ कित्ता हकप्रद सेयर बोलकबोलमा निकालेको छ । गत साउन २३ गतेदेखि भदौ २५ गतेसम्म हकप्रद निष्काशन खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर बैंकले बोलकबोलका …

Read More »

१५१४.८८ अंकमा झर्यो सेयर बजार : एनबि इन्स्योरेन्सका सेयरधनीले कमाए

केही दिनदेखि उकालो लागेर आशा जगाएको सेयर बजारले सोमबार पुनः लगानीकर्तालाई निराश तुल्याएको छ । कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको बजार १५१४.८८ अंकमा पुगेर बन्द भएको छ । दिनभरिमा सेयर बजार १६.४७ अंकले घटेको हो । उपपरिसूचकहरुमा, सबैभन्दा धेरै …

Read More »

पुनः ३ः२.०८ को अनुपातमा हकप्रद जारी गर्दै अल्पाइन, १४.५ प्रतिशत बोनस सेयर पनि

अल्पाइन डेभलेपमेन्ट बैंकले ३ः२.०८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हकप्रद सेयर निमायक निकायको अनुमति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि हकप्रद बिक्री खुला …

Read More »

बीमा र होटलले सम्हाले आइतबारको सेयर बजार, एभरेष्टमै लगानीकर्ताको आकर्षण

गत साताको अन्तिम दुई दिन बढेको सेयर बजार यो साताको पहिलो दिन पनि बढेरै बन्द भएको छ । बजार खुलेको पहिलो घण्टामा १५१८ अंकसम्ममा झरेको बजार थोरै भएपनि बढेर १५३१.३४ अंकमा पुगेर बन्द भएको छ । दिनभरिमा बजार १.२८ अंकले …

Read More »

३५ प्रतिशत बोनस सेयर जारी गर्न लुम्बिनी फाइनान्सले पायो अनुमति

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३५ प्रतिशत बोनस सेयर र १.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको …

Read More »

प्रस्तावित लाभांश पारित गर्न आरएमडिसीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

रुरल माइक्रोफाइनाईन्स डेभलभमेन्ट सेन्टर (आरएमडिसी)ले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । प्रस्तावित बोनस सेयर पारित गर्न माइक्रोफाइनान्सले पुस २७ गतेलाई १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत …

Read More »

हकप्रद पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो साधारणसभा, ९ गते बुक क्लोज

मञ्जुरी फाइनान्स लिमिटेडले १७५ प्रतिशत अर्थात एक बराब एक दशमलव ७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । यसका लागि फाइनान्सले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ । कम्पनीले ४३ लाख ८६ हजार तीन सय ७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन …

Read More »

सृजना फाइनान्सको ५० प्रतिशत बोनस सेयर पारित, यसरी पुर्याउँदैछ पुँजी

सृजना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार भएको साधारणसभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी बढाउने निर्णय पारित गरेको हो । बोनस सेयरका साथमा फाइनान्सले २.६६ प्रतिशत नगद लाभांश …

Read More »

५० प्रतिशत हकप्रद जारी गर्दै यती डेभलपमेन्ट बैंक, यसरी पुग्दैछ पुँजी

यती डेभलपमेन्ट बैंकले लिमिटेडले ५० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकको १४ औ बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित …

Read More »