Thursday , June 29 2017

सेयर बजार

दुई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

नेप्सेमा बुधवार दुई कम्पनीको ९९ लाख चार हजार चार सय २८ दशमलव शून्य छ कित्ता बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैङ्कको ९८ लाख ६२ हजार आठ सय २८ दशमलव शून्य छ कित्ता र माउण्ट मकालु डेभलपमेण्ट बैङ्क …

Read More »

माउन्ट कैलाश इनर्जिले साढे २२ लाख कित्ता सेयर जारी गर्ने

माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।  उक्त सेयर निष्काशनका लागि …

Read More »

गुडविल फाइनान्सको हकप्रद असार १८ देखि, कहाँबाट दिने आवेदन ?

गुडविल फाइनान्स लिमिटेडले असार १८ गतेदेखि १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने बताइएको छ ।   कहाँबाट दिने आवेदन …

Read More »

चार दिनपछि हरियो भएको सेयर बजारमा कसले कमाए, कसले गुमाए ?

चार दिनपछि मंगलबार सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक ४.६३ अंकले बढेर १५८५.१५ अंकमा पुगेको छ । उत्पादनमूलक बाहेक सबै समूह बढेका छन् । सबैभनदा धेरै होटल समूह १७.७९ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, …

Read More »

एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्न असार ६ गतेभित्र सेयर किनिसक्नुपर्ने

असार ६ गतेसम्म कायम सेयरधनीले मात्रै एभरेष्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद प्रयोजनका लागि बैंकले असार ७ गतेदेखि सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, एभरेष्ट बैंकको हकप्रद सुरक्षित …

Read More »

सेञ्चुरी र इन्नोभेटिभ डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३६ लाख ८९ हजार दशमलव दुई कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर मंगलबार नेप्सेमा सूचिकृत गराएको हो ।  सेञ्चुरी बैंकमा नै विलय हुन लागेको …

Read More »

रजत जयन्तीको अवसर पारेर धितोपत्र बोर्डले वर्षैभरि अन्तर्राष्ट्रिय सेमिनार गर्ने 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पूँजीबजार सम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो स्थापनाको २५ बर्ष अर्थात रजत जयन्तीको अवसरमा दुईदिने धितोपत्र बजार प्रर्दशनी आयोजना गर्ने कार्ययोजना सार्वजनिक गरेको हो । बोर्डले सो प्रदर्शनी कहिले गर्ने भन्ने बारेमा …

Read More »

भोलीदेखि प्रभु इन्स्योरेन्सको ४८ हजार कित्ता सेयर लिलामी

प्रभु इन्स्योरेन्स लिमिटेडले भोली (जेठ ३१ गते)देखि ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीले असार ७ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने निर्णय गरेको छ ।  कम्पनीले २०७३ चैत ३० गतेदेखि …

Read More »

नेरुडे लघुवित्तको एक लाख कित्ता सेयर लिलामीमा आउँदै

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको एक लाख आठ हजार सात सय ७२ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । बैंकले हकप्रद सेयर निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूहतर्फको १४ हजार सात …

Read More »

१५८०.५२ अंकमा झर्यो सेयर बजार, कारोबारमा उल्लेख्य गिरावट, २५ कम्पनीका सेयरधनीले कमाए

सोमबार सेयर बजार ९.९७ अंकको गिरावटसँगै १५८०.५२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ८१.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः …

Read More »