Thursday , June 29 2017

सेयर बजार

सेञ्चुरी बैंकको आठ अर्ब मिसन : ४० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढायो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले गत जेठ ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  हालै इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड …

Read More »

साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा बढी कमाए

साताको अन्तिम दिन सेयर बजार ५.१० अंकले बढेर १५८९.५९ अंकमा पुगेको छ । अन्य बाहेक, सबै उपसूचक हरियो भएपछि समग्र बजार नै प्रभावित भएको हो । विहीबार अन्य समूह २.८९ अंकले घटेको छ भने बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, …

Read More »

स्वरोजगार लघुवित्तको हकप्रद सेयर खुल्यो, हेर्नुहोस् आवेदन दिने ठाउँहरु

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले आज (असार १ गते)देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । साउन ४ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  स्वरोजगारको …

Read More »

सेयरमा लगानीको ‘अपरचुनीटी’ : बजारको ‘भोलुम’ दोब्बर हुँदै

रुपा कोइराला । नेपाली सेयर बजारको दायरा बढ्ने भएको छ । पुँजी बजारमा सबै नेपालीको मात्र नभएर विदेशीको समेत लगानी भित्र्याएर बजारको दायरा फराकिलो बनाउने पहलहरु भइरहेको हो । हालै नेपाल धितोपत्र बोर्डको रजतजयन्ती कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारलाई …

Read More »

लिलामीमा आयो एनआईसी एसिया बैंकको झन्डै तीन लाख कित्ता सेयर

एनआईसी एशिया बैंकले सर्वसाधारण समूहतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता हकप्रद सेयर आज (असार १ गते)देखि लिलामीमा निकालेको छ । असार ८ गतेसम्म बोलपत्र पेश गर्न पाइने सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । …

Read More »

हिमालयन पावर पार्टनरको आईपिओ खुल्यो, कहाँबाट दिने आवेदन ?

हिमालयन पावर पार्टनरले आज (असार १ गते)देखि २१ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन सुरु गरेको छ । असार ५ गतेसम्म निष्काशन खुला रहने सेयरमा कम्तीमा ५० किक्त्रादेखि बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।  यसअघि नै …

Read More »

दुई ठूला बैंकको हकप्रद सेयर लिलामीमा आउँदै

क वर्गका दुई वटा बैंकहरुले हकप्रद निष्काशनमा नबिकेको सेयरलाई लिलामी बढाबढ गरी विक्री गर्ने भएका छन् । एनआईसी एसिया बैंक लिमिटेड र सिटिजन्स बैंक लिमिटेडले लिलामीमा सेयर विक्री गर्न लागेका हुन् ।  एनआईसी एशिया बैंकले सर्वसाधारण समूहतर्फको दुई लाख ९८ …

Read More »

गुडविल फाइनान्सको हकप्रद सुरक्षित गर्ने भोली अन्तिम दिन

गुडविल फाइनान्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ । कम्पनीले असार २ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, गुडविल फाइनान्सको हकप्रद सेयर भर्न चाहनेले असार १ गते र्था भोली बैंकिङ …

Read More »

राधी विद्युत् कम्पनीले सर्वसाधारणका लागि सात लाख ६४ हजार कित्ता सेयर जारी गर्ने

गत वैशाख पहिलो साता आयोजना प्रभावित लमजुङ बासीका लागि सेयर निष्काशन गरेको राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणसका लागि सेयर जारी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । …

Read More »

सामान्य अंकले घट्यो सेयर बजार, वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा धेरै कमाए

बुधबार सेयर बजार पुनः घटेको छ । चार दिनसम्म निरन्तर घटेर मंगलबार बढेको सेयर बजार बुधबार सामान्य ०.६६ अंकको गिरावटसँगै १५८४.४९ अंकमा कायम भएको छ । बीमा, जलविद्युत् र बैंकिङ समूह क्रमशः १९.१७, ८.०३ र १.१७ अंकले बढेका छन् भने …

Read More »