Monday , February 19 2018

सेयर बजार

सेञ्चुरी बैंकको हकप्रद अझै १५ दिन खुला रहने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हकप्रद निष्काशनको म्याद थप गरेको छ । अब असोज २ गतेसम्म बैंकको हकप्रद सेयर खुला रहनेछ । सेञ्चुरीले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ …

Read More »

एभरेष्ट बैंकको साढे दुई लाख कित्ता सेयर लिलामीमा आउँदै

एभरेष्ट बैंक लिमिटेडले दुई लाख ५३ हजार सात सय ९७ कित्ता हकप्रद सेयर बोलकबोलका आधारमा विक्री गर्ने भएको छ । बैंकले गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयरलाई यही भदौ २५ देखि लिलामीमा निकाल्न …

Read More »

साताको सेयर बजार : परिसूचक घट्दा कारोबारमा वृद्धि

साताको सुरुवात वृद्धिबाट गरेको सेयर बजार दोस्रो दिनदेखि अन्तिम दिनसम्म लगातार घटेर बन्द भयो । गत साताको अन्तिम दिन १६१७.८१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन १५८०.०३ अंकमा झरेको छ । साताभरमा नेप्से ३७.७८ अंकले घटेको हो …

Read More »

नेपाल ग्रामिण विकास बैंकको एफपिओ भदौ २७ गतेदेखि

नेपाल ग्रामीण विकास बैंकले यही भदौ २७ गतेदेखि नौ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले आईपिओकै भाउमा अर्थात एक सय रुपैयाँ प्रतिकित्ताका दरले नौ करोड ७५ लाख रुपैयाँ बराबरको एफपिओ निष्काशन गर्न लागेको हो ।  …

Read More »

झन्झन् सुस्ताउँदै नेप्से, कारोबार पनि घट्यो, १० कम्पनीका सेयरधनीले कमाए

साताको अन्तिम दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य …

Read More »

थापाखोला जलविद्युत् आयोजनाबाट प्रशिक्षण उत्पादन सुरु, सर्वसाधारणलाई साढे २२ करोडको सेयर

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने …

Read More »

डिप्रोक्स लघुवित्तमा रहेको नेपाल बैंकको सेयर आजदेखि विक्रीमा

नेपाल बैंकले आफ्नो नाममा भएको डिप्रोक्स लघुवित्त विकास बैंकको साधारण सेयर विक्रीमा राखेको छ । विहीबारदेखि बैंकले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यपिटल लिमिटेडका अनुसार बोलपत्र असोज ४ गतेसम्म खुल्ला रहनेछ । …

Read More »

१६ सयको विन्दुबाट झर्यो नेप्से, झन्डै अर्बको कारोबार, ३५ कम्पनीका सेयरधनीले कमाए

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम बढेको छ । परिसूचक १४.५५ अंकले घटेर १५९८.३५ अंकमा कायम हुँदा कारोबार रकम भने झन्डै एक अर्ब पुगेको छ । बीमा, होटल, जलविद्युत् र बैंकिङ समूहले बुधबारको बजार घटाएका छन् । …

Read More »

जेविल्स फाइनान्सको हकप्रद असोज १ देखि : थाहा पाइराख्नुहोस्, आवेदन दिने स्थानहरु

जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न …

Read More »

सेयरमा लगानी गर्ने, कसरी छान्ने राम्रो कम्पनी ?

बैंकिङ खबर / नेपाली शेयर बजारको क्षेत्रमा बजार घट्नेवित्तीकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या पनि उल्लेख्य हुँदा यो समस्या देखिने गरेको छ । त्यस्तै, …

Read More »