Sunday , February 18 2018

सेयर बजार

सामान्य भएपनि बढ्यो नेप्से, ३१ करोडको सेयर कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ । कारोबार खुलेको डेढ घण्टाभित्रमा १४ सयको विन्दुबाट तल झरेको बजार पछि सम्हालिएको हो । होटल, बीमा र विकास बैंकले बुधबारको बजार सम्हालेका छन् । यी समूहहरु …

Read More »

१४०२ अंकमा झर्यो सेयर बजार, कारोबारमा पनि गिरावट

बैंकिङ खबर । सोमबार सेयर बजार ३.७२ अंकले घटेर १४०२.२३ अंकमा कायम भएको छ । व्यापार र जलविद्युत् समूह क्रमशः ६.३३ र १.१४ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ४.०४, …

Read More »

प्रतिकित्ता ५०१ मा बुटवल पावर कम्पनीको एफपिओ खुल्यो 

बैंकिङ खबर । बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गरेको छ । कम्पनीले एक रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता पाँच सय एक रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो …

Read More »

१४०५.९५ अंकमा पुग्यो सेयर बजार, ३५ करोडमाथिको कारोबार

बैंकिङ खबर । आइतबार सेयर बजार १.४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ । बैंकिङ र विकास बैंक समूह क्रमशः ५.९२ र ४.७६ प्रतिशतले बढेका छन् । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १०.३९, २८.०२, …

Read More »

कालिका पावर कम्पनीले आईपिओ जारी गर्दै, माघ २१ देखि आवेदन खुल्ने

बैंकिङ खबर । कालिका पावर कम्पनीले माघ २१ गतेदेखि आयोजना प्रभावितको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कशन गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रको लागि ४० प्रतिशत …

Read More »

तयार रहनुहोला, छिटै आउँदैछ चार कम्पनीको हकप्रद सेयर

बैंकिङ खबर । चार वटा कम्पनीहरुले छिटै नै हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स माघ १५ गते अर्थात आउँदो सोमबारदेखि नै हकप्रद जारी गर्ने तयारीमा छन् । नेको इन्स्योरेन्सको हकप्रद …

Read More »

स्थिर जस्तै रह्यो सेयर बजार, पाँच दिनमा पौने दुई अर्ब पनि पुगेन कारोबार

बैंकिङ खबर । यो साता सुरुको तीन दिन ओरालो लागेपछि अन्तिम दुई दिन सेयर बजार बढेको छ । बजार केही दिन यता, निरन्तर घटिरहेको थियो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १४०६.५२ अंकमा बन्द भएको थियो । यो साता …

Read More »

सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद फागुन २ गतेदेखि

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले फागुन २ गतेदेखि १० प्रतिशत १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशन चैत ६ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ …

Read More »

१४ सयको विन्दुमाथि सेयर बजार, कारोबारमा पनि सामान्य वृद्धि

बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ अंकमा पुगेको छ । अधिकांश उपसूचक हरियो भएका छन् । सबैभनदा धेरै बीमा समूह ८९.०२ अंकले बढेको छ । बैंकिङ, …

Read More »

लामो समयपछि हरियो भयो सेयर बजार, कारोबारमा गिरावट कायमै

बैंकिङ खबर । लामो समयपछि बुधबार सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक १.६९ अंकले बढेर १३९४.७३ अंकमा पुगेको छ । फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ०.७, २६.२ र २.६२ अंकले घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास …

Read More »