Tuesday , June 27 2017

सेयर बजार

सनी सेक्यूरिटिजको शाखा चितवनको शहिदचोकमा

काठमाडौँको जमलमा रहेको सेयर दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले चितवनस्थित नारायणगढको शहिदचोकमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरे ।  कार्यक्रम उदघाटनपूर्व …

Read More »

१७०० अंक नजिक नेप्से परिसूचक, डेढ अर्बमाथिको कारोबार

साताको पहिलो दिन सेयर बजार १६९३.७२ अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरु भएको १० मिनेटमा नै तीन प्रतिशतले बढेर सर्किट ब्रेक लागेको बजार अन्ततः ३५.३८ अंकको वृद्धिसँगै बन्द भएको हो । आइतबार कारोबार भएका सबै समूहहरु बढेका छन् …

Read More »

वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्रै सहयोगी विकास बैंकको हकप्रद भर्न पाउने

वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्रै सहयोगी विकास बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।  सहयोगीले १० बराबर ३.५ प्रतिशतका दरले हकप्रद …

Read More »

आज नेप्सेमा ३ः२५ सम्म सेयर कारोबार हुने

नेपाल स्टक एक्सचेञ्जले आइतबार सेयर कारोबारको समय थप गरेको छ । नेप्सेका अनुसार कारोबार समय २५ मिनेट थप गरिएको छ । जसअनुसार आज ३ बजेर २५ मिनेटसम्म सेयर किनबेच हुनेछ । बजार खुलेकै समयमा प्राविधिक कारणले सेयर कारोबारमा अवरोध भएपछि …

Read More »

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार खुल्यो

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार वैशाख १० गतेदेखि खुला भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले डाटा अपडेटको लागि भनेर वैशाख ६ गतेदेखि कारोबार बन्द गरेको थियो । सो कम्पनीलाई सीडीएससीले पत्र पठाएपछि कारोबार बन्द गरेको जानकारी दिएको हो …

Read More »

फस्र्ट माइक्रोफाइनान्सको हकप्रद सेयर वैशाख २८ गतेदेखि

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा चैत्र २९ गतेसम्म कायम सेयरधनीले जेठ ३१ …

Read More »

कुमारी बैंकले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन

कुमारी बैंक लिमिटेडको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले चैत्र ६ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातका हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । …

Read More »

ज्योति विकास बैंकको हकप्रद सेयर वैशाख २८ गतेदेखि

ज्योति विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न …

Read More »

कामना विकास बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

कामना विकास बैंक लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले वैंशाख ५ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो …

Read More »

डिप्रोक्स लघुवित्तको हकप्रद सेयर वैशाख २५ गतेसम्म भर्न पाइने

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले हकप्रद सेयर भर्ने अवधि थप गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर भर्ने अवधि १५ दिन थप गरेको हो । यसअघि वैशाख १० गते निष्काशन बन्द गरिने भनिएको सेयरमा अब वैशाख २५ गतेसम्म आवेदन दिन …

Read More »