Tuesday , June 27 2017

सेयर बजार

टुरिजमको सेयर लिलामी आजदेखि, अर्को साता दुई बैंकको आउँदै

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले सात लाख चार हजार सात सय ३८ कित्ता सेयर लिलामीमा निकालेको छ । आज बुधबार (असार ७ गते)देखि विक्री सुरु भएको सेयर असार १५ गतेसम्म खुला रहनेछ । बैंकले हकप्रद सेयर निष्काशनका क्रममा नबिकेको दुई लाख …

Read More »

अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद असार २५ देखि

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले असार २५ गतेदेखि तीन बराबर २.०८ को अनुपातमा निष्काशन सुरु गर्ने भएको छ । साउन २९ गतेसम्म खुला रहने सेयरमा जेठ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  हकप्रद सेयर निष्काशन गर्नका लागि अल्पाइन डेभलपमेन्ट …

Read More »

युनिक हाइडेलले पाँच लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने

युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल  धितोपत्र …

Read More »

मंगलबार पनि घट्यो सेयर बजार, झन्डै ५८ करोडको कारोबार

मंगलबार सेयर बजार ४.०९ अंकले घटेर १५५१.०७ अंकमा कायम भएको छ । अधिकांश उपसूचकहरु ओरालो लागेका छन् । जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ४.८८, ०.६८ र ४.६३ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र बीमा समूह …

Read More »

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबार रोकियो, यस्तो छ कारण

मंगलबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले यी दुई कम्पनीको सेयर कारोबार रोक्का गराएको हो ।  बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले …

Read More »

नेपाल बंगलादेश बैंकको सेयर लिलामीमा आउने

नेपाल बंगलादेश बैंकले नौ लाख ८८ हजार एक सय २० कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले गत बैशाख १ गतेदेखि जेठ १० गतेसम्म खुला गरेको ८० प्रतिशत हकप्रद निष्काशनका क्रममा नबिकेको सेयर असार १४ गतेदेखि २१ …

Read More »

एउटै कम्पनीको ३८ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर र हकप्रद सेयर एकैपटक नेप्सेमा सूचिकृत गराएको छ । कम्पनीले ३२ लाख ४० हजार चार सय ३६ दशमलव ३२ कित्ता हकप्रद सेयर र छ लाख ४८ हजार ८७ दशमलव २६ कित्ता बोनस सेयर सोमबार …

Read More »

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्मे, एभरेष्टको हकप्रदले तान्यो लगानीकर्ता

सोमबार पनि सेयर बजार २०.८२ अंकको गिरावटसँगै १५५५.१६ अंकमा कायम भएको छ । सबै उपसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह १४२.८९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २०.३८, १६.६२, …

Read More »

नेपाल बैंकले एक लाख ८९ हजार कित्ता सेयर लिलामीमा विक्री गर्ने

नेपाल बैंक लिमिटेडले सर्वसाधारण समूहको एक लाख ८९ हजार छ सय २५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले असार १३ देखि १९ गतेसम्म उक्त सेयर लिलामीमा निकाल्न लागेको हो । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा …

Read More »

सेयर बजारमा दोहोरो अंकको गिरावट, भाग्यमानी ठहरिए २८ कम्पनीका सेयरधनी

यो साता पनि सेयर बजारले दोहोरो अंकको गिरावटबाटै सुरु गरेको छ । नेप्से परिसूचक १३.६१ अंकको गिरावटसँगै १५७५.९८ अंकमा कायम भएको छ । सबै उपसूचकहरु राताम्मे भएका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह …

Read More »