Tuesday , June 27 2017

सेयर बजार

बुधबार कुनकुन कम्पनीको सेयर भयो नेप्सेमा सूचिकृत ?

वुधबार एकैदिन नेप्सेमा चार वटा कम्पनीको दुई करोड ५९ लाख २४ हजार चार सय ७१ कित्ता सेयर सूचिकृत भएको छ । हिमालयन बैंक लिमिटेडको एक करोड ३४ लाख ९७ हजार चार सय ३५ कित्ता बोनस सेयर, सिभिल लघुवित्त वित्तीय संस्था …

Read More »

मैलुङ खोला जलविद्युत्को तीन लाख ६८ हजार कित्ता सेयर विक्री खुला

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार एक सय ४३ कित्ता …

Read More »

कन्काई विकास बैंकले ३२ लाख कित्ता हकप्रद सेयर जारी गर्ने

कन्काई विकास बैंक लिमिटेडले एक बराबर २.१४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।  कन्काईले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको …

Read More »

हिमालयन पावर पार्टनरको आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

हिमालयन पावर पार्टनरले साधारण सेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले २१ लाख ३० हजार कित्ता आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअघि नै स्थानीयका लागि १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर …

Read More »

युनाइटेड मोदीको सेयर कारोबार मंगलबारदेखि खुल्यो

नेपाल स्टक एक्स्चेन्जमा नयाँ कम्पनीको सेयर कारोबार सुरु भएको छ । मंगलबारदेखि युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार सुरु भएको हो । युएमएचएल कोडबाट कम्पनीको कारोबार सुरु भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार, कम्पनीको सेयर कारोबार १०२ रुपैयाँदेखि ३०५ रुपैयाँसम्मबाट …

Read More »

सिद्धार्थ बैंकको हकप्रद सेयर निष्काशन जेठ २५ गतेदेखि

सिद्धार्थ बैंक लिमिटेड जेठ २५ गतेदेखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  सिद्धार्थले एक सय रुपैयाँ …

Read More »

मंगलबारको सेयर बजार : दोहोरो अंकले परिसूचक घट्दा १९ कम्पनीका सेयरधनीले कमाए

बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.१५ अंकको गिरावटसँगै १५९४.४३ अंकमा कायम भएको छ । फाइनान्स र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १२०.५ अंकले घटेको छ …

Read More »

एनसीसी बैंकको सेयर कारोबार किन भयो रोक्का ?

मंगलबार नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको सेयर कारोबार रोक्का भएको छ । उच्च अदालत पाटनले दिएको आदेश बमोजिम कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । पाटन उच्च अदालतले एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंक तर्फको कारोबार अलग राख्न आदेश …

Read More »

सनराइज बैंकको एक अर्ब ६३ करोड कित्ता हकप्रद सेयर खुल्यो

सनराइज बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन मंगलबार (जेठ १६ गते)देखि सुरु भएको छ । असार १९ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो …

Read More »

सेयर बजारमा दोहोरो अंकको गिरावट, २२ कम्पनीका सेयरधनीले कमाए

गत साताको अन्तिममा बढ्ने संकेत दिएर गएको सेयर बजारले यो साताको सुरुवात दोहोरो अंकको गिरावटबाट गरेको छ । नेप्से परिसूचक १४ अंकको गिरावटसँगै १६१५.५८ अंकमा कायम भएको छ । अन्य समूह सबैभन्दा धेरै २५.७४ अंकले बढ्दा होटल समूह १३.१५ अंकले …

Read More »