Monday , February 19 2018

सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

बैंकिङ खबर । केपी ओली प्रधानमन्त्री भएको दिन उल्लेख्य रुपमा बढेको सेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । विहीबार झन्डै ३४ अंकले बढेर १४२४.९५ अंकमा पुगेको बजार आइतबार १४१३.९० अंकमा झरेको छ । उत्पादनमूलकबाहेक, कारोबार भएका सबै उपसूचक घटेका …

Read More »

झन्डै ३४ अंकले बढ्यो सेयर बजार, चार दिनमा डेढ अर्बमाथिको कारोबार

बैंकिङ खबर । यो साता सुरुको दुई दिन घटेको सेयर बजार अन्तिम दुई दिन बढेर बन्द भएको छ । केपी ओली प्रभानमन्त्री भएको दिन विहीबार सेयर बजार ३६ अंकले बढेको छ । गत साताको अन्तिम दिन १३९१.०३ अंकमा बन्द भएको …

Read More »

नेप्सेमा हरियाली, ६६ करोडको कारोबार, १० कम्पनीका सेयरधनीले गुमाए

बैंकिङ खबर । विहीबार सेयर बजार ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ३१.३९, ५.९९, २२.९६, ५५.५, ४९.०४, १७.५५, २१३.९५, …

Read More »

८.६५ अंकले बढ्यो सेयर बजार, ३८ करोड बढीको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेको छ । फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २.७९, ५.३५ र १.५४ अंकले घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त समूह क्रमशः ५.६१, …

Read More »

सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले १० प्रतिशत अर्थात १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । सेयर निष्काशन चैत ६ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । सिद्धार्थ बैंक …

Read More »

सेयर बजारमा गिरावट कायमै, ५३ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । सोमबार नेप्से ४.४२ अंकले घटेर १३८०.२९ अंकमा कायम भएको छ । व्यापार, विकास बैंक र अन्य समूह क्रमशः ४.७२, ६.७६ र ३.९९ अंकले बढेका छन् । बैंकिङ, होटल, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ४, …

Read More »

लुम्बिनी विकास बैंकको हकप्रद फागुन १६ गतेसम्म, छुट्नुहोला है !

बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले माघ ११ गतेदेखि १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । फागुन १६ गतेसम्म खुला रहने हकप्रदमा पुस २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड …

Read More »

१३८४.७१ अंकमा झर्यो सेयर बजार, ४२ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार ६.३२ अंकले घटेर १३८४.७१ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २.६७, ३.४, ८.४६, २२.४५, २.६२, ४०.२२, ५.५९, ७.९८ र १२.७४ अंकले घटेका …

Read More »

देवः विकास बैंकले पायो हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँ बराबरको ६५ लाख …

Read More »

नागबेली लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने

बैंकिङ खबर । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  नागबेलीले एक सय रुपैयाँ अंकित मूल्यमा …

Read More »