Tuesday , June 27 2017

विशेष

काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पोको रौनक (फोटोफिचर)

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । विहान ११ बजे नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक्स्पोको उद्घाटन गरेका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन …

Read More »

नेपाल राष्ट्र बैंक :  स्थापनाको ६२ बर्ष (विशेष रिपोर्ट : प्रथम गभर्नरको अनुभूतिसहित) 

प्रथम गभर्नर हिमालय शमशेर राणा / वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भयो । खासगरी राजनीति र प्रशासन प्रणालीमा । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नव नियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय …

Read More »

बैंकमा मर्जरको रडाको, दर्जनौ विलयको संघारमा

आरपी पौडेल/नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको समय अब घट्दै गएको छ । तोकिएको समयमा नै चुक्तापुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु लागी परेका छन् । कतिपयले हकप्रद तथा बोनस सेयर निष्काशनको प्रक्रिया अघि बढाएका छन् …

Read More »

बाफियाले ‘अयोग्य’ भनेपछि राजिनामाको तयारी

रोयल आचार्य- बैंक तथा वित्तीय संस्था सम्बन्धी विधयेक (बाफिया) ले अयोग्य भनेका बैंक तथा वित्तीय संस्थाका संचालकहरुले राजिनामा दिने भएका छन् । संसदबाट पारित भएको बाफिया बिधयेक राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि अयोग्य संचालकहरुले राजिनामा दिने भएका हुन् । अहिले …

Read More »

बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने

आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । …

Read More »

भुकम्पको ६ वर्षपछि हाईटीका बैंकहरु समस्याग्रस्त   

हाइटी एक विकाशोन्मुख क्यारेवियन राष्ट्र हो । सन् २००३ मा त्यहाँको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको थियो भने ४० प्रतिशत जनसंख्या बेरोजगार थिए । एउटा स्थिर र विश्वसनीय बैँकिङ प्रणालीको अभावका कारण हाइटीको आर्थिक अवस्था एकदमै नाजुक …

Read More »

बैंकर्सको दवावमा रोकियो : ट्रेड यूनियन गठन

बैंकमा ट्रेड यूनियनले दुख दिने अबस्था देखेपछि केही बैंकहरुले भित्रभित्रै कर्मचारीलाई फकाएर ट्रेड युनियन गठन गर्नबाट रोकेका छन् । वाणिज्यस्तरका १० बैंकमा युनियन गठन भएका छैनन् । अरु १८ बैंकमा युनियन सक्रिय छन् । १० बाणिज्य बैंकहरुमध्य केही बैंकमा युनियन गठनको …

Read More »

अस्तित्व मेटीदै फाइनान्स कम्पनीहरु, विकास बैंक र बैंकमा गाभिने

आगामी असार मसान्तपछि फाइनान्स कम्पनीहरु नरहने भएका छन् । चार भागमा बर्गिकृत बैंकिङ क्षेत्र ३ भागमा विभाजित हुनेछन् । वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्स बैंकहरु मात्रै रहने छन् । फाइनान्स कम्पनीको आबश्यकता नभएको निश्कर्ष सहित राष्ट्र बैंकले फाइनान्सहरुलाई अन्य …

Read More »

पुँजीबृद्धिको समय ३ महिना बाँकी, बैंकिङ मर्जरमा तीब्रता

नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको समय अब तीन महिना मात्र बाँकी रहेको छ । तोकिएको समयमा नै चुक्तापुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु लागी परेका छन् । कतिपयले हकप्रद तथा बोनस सेयर निष्काशनको प्रक्रिया अघि …

Read More »