Thursday , June 29 2017

विशेष

संशोधित कम्पनी ऐनमा नयाँ के छ ? (हेर्नुहोस् सात बुँदामा)

व्यवस्थापिका–संसद्बाट पारित संशोधित कम्पनी ऐनको राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनको चरणमा छ । गएको चैत १ मा संसद्ले पारित गरेको सो ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । नयाँ ऐनमा भएका व्यवस्थाहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ : प्रिमियममा सेयर जारी …

Read More »

पाँच वाणिज्य बैंकद्धारा निःशुल्क आस्वाको घोषणा

रोयल आचार्य – आस्वा सेवालाई साउनबाट अनिवार्य गर्ने नीति आएपछि अहिले बैंकहरु आस्वा सेवा दिन प्रतिष्पर्धा गरिरहेका छन् । सुरुमा एक सय रुपैयाँ शूल्क राखिएको आस्वा सेवा अहिले अधिकांश बैंकहरुले निशुल्क दिन थालेका छन् । धितोपत्र बोर्डले सबै बैंकहरुलाई आस्वा …

Read More »

बैंकिङ व्याजदरमा नयाँ नीति : हेर्नुस्, आठ बुँदामा

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपको व्याजदरबारे नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै नयाँ नियम लागु गर्न गराउन भनेको छ । यस्ता छन्, राष्ट्र बैंकले ल्याएका नयाँ व्यवस्थाहरु : …

Read More »

दुई अर्बबढी नाफा कमाउने चार मजबुद बैंकहरु

सुष्मा थापा- चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ वटा बैंकले अर्बमाथि नाफा कमाए । जसमध्ये, चार वटा बैंकको नाफा दुई अर्बभन्दा बढी बढी छ । दुई खर्बभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वमा दुई वटा बैंक छन् भने बाँकी दुई बैंक …

Read More »

‘जीबन बीमा’ कम्पनी संचालन गर्दै एक दर्जन बैंकहरु

रोयल आचार्य/बैंकिङ खबर – एक दर्जन बैंकहरुले जीवन बीमा कम्पनी संचालन गर्ने भएका छन् । जीवन बीमा कम्पनी संचालन अनुमति लिनका लागि एक दर्जन बैंकिङ ग्रुपहरुले बीमा समितिमा आवेदन दिएका छन् । कम्पनी रजिष्टारमा दर्ता भइसकेका कम्पनीहरुलाई २१ दिने म्याद दिएर …

Read More »

शक्तिशाली यी बैंकहरु, जसले नौ महिनामै अर्बमाथि कमाए

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । बैंकहरुद्धारा सार्वजनिक विवरणअनुसार, दुई वटा सरकारी स्पामित्वका बैंकसहित चार वटा बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको …

Read More »

पुँजीवृद्धिका लागि हकप्रदको बाटो : दुई बैंकको हकप्रद खुला, ६ बैंकको छिटै आउँदै

रुपा कोइराला – पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयावधि सकिन थोरै समयमात्र बाँकी रहँदा बैंकहरुले हकप्रद निष्काशनलाई प्राथमिकतामा राखेका छन् । चालू आर्थिक वर्षभित्रमा नै आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कतिपय बैंकहरुले विभिन्न अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् …

Read More »

‘एडिबी’ ले कसरी गर्दैछ नेपालमा लगानी ? (५० वर्षको रिपोर्ट सहित)

दीपक वस्नेत- प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) ५० औं वर्षमा प्रवेश गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । बैंकको ५० औं वार्षिकोत्सवको अवसरमा विहीबारदेखि चार …

Read More »

डेभलपमेन्ट बैंकर्स एशोसियसनमा नयाँ नेतृत्व, अध्यक्षमा भरत ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा भरत ढकाल निर्बाचित भएका छन् । ११ औ साधारण सभाले अध्यक्ष पदमा ढकाललाई निर्वाचित गरेको हो । उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ढकाल बैंकिङ क्षेत्रमा एक स्थापीत व्यक्तित्व हुन् । पोखराबाट सुरु …

Read More »

दश बर्षको बजेट रिपोर्ट : १ खर्बबाट १२ खर्ब, जनस्तर जहाँको त्यहीँ

सरकारले आगामी आर्थिक वर्ष २०७४।०७५ का लागि साढे ११ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि गत आर्थिक वर्षको भन्दा २८ प्रतिशत बढाएर बजेट सिलिङ तोकेको सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक …

Read More »