Wednesday , January 17 2018

विशेष

नेपाली बैंकलाई चीन प्रवेश गर्दाका चुनौतिहरु 

केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारीक चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र चीनको बैंकहरू नियमन गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन (सिआरबी) बिच एउटा सम्झौता भयो । जुन सम्झौतापछि अब चिनियाँ बैंकहरुले नेपालमा र नेपाली बैंकहरुले चीनमा शाखा …

Read More »

रिपोर्टरको अनुभूति : ‘मैले सूचना माग्दा दुव्र्यबहार गरे राष्ट्र बैंकका प्रबक्ताले’

‘म तपाईको मिडियालाई कहिले पनि समाचार दिन्न, तपाई यहाँबाट गईहाल्नुस्’ मिति २०७२ चैत २९ गते सोमबारका दिन मैले राष्ट्र बैंकजस्तो उच्च निकायका प्रवक्ता जस्तो जिम्मेवार सूचना अधिकारीबाट यस्तो अपेक्षा सायदै गरेको थिएँ । यी सब दुव्र्यवहार उनले मलाई अन्य बैंकर तथा कर्मचारीहरुको …

Read More »

सूचना नै दिन्नँ भन्छन् राष्ट्र बैंकका प्रवक्ता, ‘सूचना नदिनेमाथि कारबाही हुन्छ’ – राष्ट्रिय सुचना आयोग

 राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बैंकिङ खबरलाई सूचना नदिने बताएका छन् । आफ्नो बारेमा नकारात्मक खबर प्रकाशन गरेको भन्दै उनले बैंकिङ खबरलाई सूचना नदिने बताएका हुन् । एउटा सूचनाको लागि बैंकिङ खबरबाट फोन सम्पर्क गर्दा उनले ‘बैंकिङ खबरलाई म सूचना …

Read More »

कार्यालयमै गभर्नरको कुरा काट्दै बस्छन् राष्ट्र बैंकका प्रवक्ता

डेपुटी गभर्नर बन्न नपाएपछि रुष्ट बनेका राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी गभर्नर र डेपुटी गभर्नरकै दुश्प्रचारमा उत्रिएका छन् । डेपुटी गभर्नर बन्ने दाउ असफल भएपछि पंगेनी आजभोली गभर्नर र डेपुटी गभर्नरकै ‘ब्याक बाईटिङ’ मा उत्रिएका हुन् । विशेष कार्यक्रममा भाग …

Read More »

सुरु भयो २०७३ साल : के छन् त बैंकर्सहरुका योजना ?

(आज) बुधबारबाट २०७३ साल शुभारम्भ भएको छ । बैंकिङ क्षेत्रका हस्तिहरुले यो वर्ष बैंकिङ क्षेत्रमार्फत मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गरी मुलुकको अर्थतन्त्रलाई उकास्न भुमिका खेल्ने योजना रहेको बताएका छन् । विभिन्न बैंकर्सहरुको यो वर्षको योजना के रहेछ त ? …

Read More »

२०७२ सालका टप बैंकिङ घटनाहरु

बिनाशकारी भूकम्पसहित सुरु भएको वर्ष २०७२ मा भारतीय नाकाबन्दी र तराई आन्दोलनले मुलुकका सबै क्षेत्र अत्यन्तै प्रभावित बने । उद्योगधन्दा कलकारखानादेखि लिएर जनताको सामान्य जीवनयापनसमेत कष्ठकर बन्न पुग्यो । यही सालभित्र झण्डै ७ दशकअघिदेखिको नेपालीको सपना नयाँ संविधान आएपनि त्यसको …

Read More »

‘ट्रेड युनियनबिना’का एघार वाणिज्य बैंकहरु 

शिवहरी घिमिरे । गत साउनमा माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठनको विषयले खैलाबैला मच्चियो । कर्मचारीहरुको आन्दोलनका कारण केही समय बैंकको कारोबार समेत ठप्प भयो । कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरी कर्मचारीको नैसर्गिक …

Read More »

ह्याकरको निशानामा बैंक तथा वित्तीय क्षेत्रका वेबसाईट 

नेपालका बैंक र वित्तीय संस्थाहरु ह्याकरको निशानामा रहेको एक प्रतिवेदनले देखाएको छ । आईटी सेक्युरिटी कम्पनी रिगो टेक्नोलोजीले पहिलो पटक सार्वजानिक गरेको ’साईबर थ्रेट रिपोर्ट २०१५’ र ’इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ प्रतिवेदनअनुसार नेपालका बैंक तथा वित्तीय क्षेत्र पनि  साईबर …

Read More »

चिनियाँ बैंक नेपाल आउँदाका फाइदा

नवराज कुँवर / गतसाता चीनको औपचारीक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका बैंकहरुले नेपालमा शाखा खोल्न पाउने समझदारी पत्रमा हस्ताक्षर गरेपछि त्यसलाई बहुआयामिक तबरबाट हेरिएको छ । चिनियाँ बैंकहरुले नेपालमा शाखा खोल्दा आन्तरीक रुपमा मुलुकमा बैंकिङ प्रतिष्पर्धा त बढ्छ नै …

Read More »

‘सहुलियत ऋण’ कार्यान्वयन कमजोर, अध्ययनविनै बनाइयो योजना : राष्ट्र बैँक

सरकारले भुकम्प पीडितहरुका लागि घोषणा गरेको २ प्रतिशत व्याजदरको सहुलियत ऋण प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुलाई २ प्रतिशत व्याजदरमा पुनकर्जा उपलब्ध गराउने नेपाल राष्ट्र बैंकले घोषणा गरेपनि उक्त रकमको व्याजदर निकै कम भएकाले सहूलियत …

Read More »