Sunday , February 18 2018

विशेष

उल्लेख्य सहभागीतासहित इटहरीमा बैंकिङ एक्स्पो सम्पन्न

बैंकिङ खबर । पूर्वाञ्चलको इटहरीमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको तीन दिने बैंकिङ एक्स्पो सम्पन्न भएको छ । काठमाडौँबाहिर पहिलोपटक सम्पन्न भएको र्बैंक बीमा एक्स्पोमा हजारौँले अवलोकन गरेका छन् । उक्त सूचना मेलामा बीमा समिति, युवा स्वरोजगार कोष तथा बैंक …

Read More »

चार महिनाको आर्थिक तथा वित्तीय समीक्षा : महँगी बढ्यो, चालू खाता घाटामा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिती मिश्रित रहने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकको विश्लेषण गरी राष्ट्र बैंकले यस्तो प्रक्षेपण गरेको हो ।  निर्माण कार्यले लिएको गति, औद्योगिक …

Read More »

प्रदेश नम्बर ३ का ५० स्थानीय तह बैंकविहीन

बैंकिङ खबर । मुलुकको राजधानी काठमाडौँ अवस्थित प्रदेश नम्बर ३ का ५० स्थानीय तह बैंकविहीन रहेका छन् । १३ जिल्ला रहेको यस प्रदेशको काठमाडौँ र भक्तपूरमा मात्रै सबै स्थानीय तहमा बैंक पुगेका छन् । बाँकी जिल्लामा भने अझै पनि कतिपय …

Read More »

विकास बैंकहरुले पनि देशैभरी शाखा फैलाउँदै

सुष्मा थापा/बैंकिङ खबर । शाखा विस्तारमा वाणिज्य बैंकहरु मात्रै नभएर विकास बैंकहरु पनि आक्रामक तवरले लागी परेका छन् । सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी योजनालाई विकास बैंकहरुले पनि साथ दिइरहेका छन् । खासगरी, राष्ट्रिय स्तरका विकास बैंकहरुले शाखा सञ्जाल …

Read More »

पुँजी बृद्धिको अन्तिम तयारी, कुन बैंकको कस्तो ?

सुष्मा थापा, बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको पुँजीवृद्धिका लागि तोकिएको समयावधि सकिन अब एक महिना मात्रै बाँकी छ । पुस मसान्तसम्ममा क, ख र ग वर्गका बैंकहरुले तोकिएको चुक्तापुँजी पुर्याइसक्नुपर्ने हुन्छ । केही बैंकहरुले सोबमोजिम चुक्तापुँजी पुर्याइसकेका छन् …

Read More »

सेयरमा लगानीको ठूलो अवसर : २३ कम्पनीको साधारण सेयर खुल्दै

बैंकिङ खबर । सेयरमा लगानी गर्न चाहनेहरुका लागि ठूलो अवसर आउने भएको छ । यतिबेला, तीन वटा कम्पनीले साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् भने २० वटा कम्पनी पाइपलाइनमा छन् । साञ्जेनको आइपिओलाई स्वीकृति साञ्जेन जलविद्युत …

Read More »

शाखा विस्तारमा आक्रामक हुँदै बैंकहरु : कसको शाखा कति ?

रुपा कोइराला/बैंकिङ खबर । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति अनुरुप बैंकहरु शाखा विस्तारमा आक्रामक तवरले लागीपरेका छन् । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक २७ वटै वाणिज्य बैंकहरु योजनाबमोजिम शाखा विस्तारमा जुटेका छन् । हाल कृषि विकास बैंकको शाखा संख्या सबैभन्दा …

Read More »

पोखराले जन्माएका बैंकहरु, जो झाँगीदै छन् देशैभरी

रुपा कोइराला/बैंकिङ खबर । अहिले नेपालमा २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक, २८ वटा वित्त कम्पनीहरु, ५३ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । जसमध्ये, २८ वटै वाणिज्य बैंकहरुको प्रधान कार्यालय राजधानी सहर काठमाडौँमा नै रहेको छ …

Read More »

प्रदेश नम्बर २ मा बैंकिङ पहुँच झन् कम्जोर (सम्पूर्ण सूची सहित)

बैंकिङ खबर / संघीय संरचना अनुसार निर्माण भएको प्रदेश नम्बर २ मा आठ जिल्लाहरु छन् । यस प्रदेशका अधिकांश स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् ।  सप्तरी ११ स्थानीय तहमा बैंक छैनन् सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म …

Read More »

प्रदेश नम्बर १ : बैंकबाट बञ्चित ६८ स्थानीय तह, कुन जिल्लामा कति बैंक ? (सूचिसहित)

रुपा कोइराला / रोयल आचार्य, बैंकिङ खबर संघीय संरचनामा निर्माण गरिएका ७ प्रदेशका ७ सय ५३ स्थानीय तह मध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । बैंक शाखा नपुगेका ४ सय ११ स्थानीय तहमध्ये २ …

Read More »