Thursday , June 29 2017

विशेष

लघुवित्त बैंकले फेरिएको मुहार : १० हजारले बनायो लाखौँको मालिक

कल्पना सिवाकोटी (जलेश्वर, महोत्तरी)- सुरुमा मैले स्वाबलम्बन विकास बैंक जलेश्वरबाट १० हजार रुपैँया ऋण लिएर दाउरा व्यापार सुरु गरे । विस्तारै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै गए । लगानी र आम्दानी पनि बढाएँ । अहिले म सक्षम बनिसकेकी छु । दाउरा …

Read More »

नेपालमा यसरी सुरु भयो ‘लघुवित्त कार्यक्रम’

नेपालमा लघुवित्त कार्यक्रमले गरीबी घटाउन निकै ठूलो मद्दत गरिरहेको छ । मुलुकका दूरदराजका क्षेत्रमा लघुवित्त कार्यक्रम असर सन् २००३ देखि यता नै हेर्ने हो भने निकै प्रभावकारी रहेको निश्कर्षमा पुग्न सकिन्छ । नेपालमा सन् २००३ मा ३१ प्रतिशत जनसंख्या गरबीको …

Read More »

यस कारण गलहत्याइए राष्ट्र बैंकको प्रवक्ताबाट पंगेनी

नेपाल राष्ट्र बैंकले झण्डै १५ महिनादेखि जिम्मेवारी सम्हालिरहेका त्रिलचोन पंगेनीलाई प्रवक्ताबाट हटाएको छ । उनलाई २०७२ साल साउनमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तर जिम्मेवारी दिएको डेढ वर्ष पनि नपुग्दै उनलाई हटाइएको हो । हुन त राष्ट्र बैंकमा प्रवक्ता अमुक …

Read More »

बैंकर्सको दशैं : कसले कसरी मनाए ?

असोज १५ गते घटस्थापनाको दिनदेखि सुरु भएको नेपालीहरुको महान् चाड दशैँ सकिएको छ । असोज २२ गते फूलपातीको दिनदेखि प्रायः सबै कार्यालयहरु बन्द रहे । बैंकहरु पनि बन्द रहे । बैंकरहरुले आआफ्नै तरिकाले दशैँ मनाए । बैंकरहरुका यसपालीको दशैँ लागि …

Read More »

बैंकिङ सिपाहीको कथा, हरेक दसैँ खडा भएरै वित्छ

नारदमुनि सिग्देल । सिद्धार्थ बैंकमा सुरक्षा गार्डका रुपमा खटिएका सर्लाहीका केबल थापाले परिवारसंग दसैँ नमानेको सात वर्ष भयो । यो पालि पनि उनले दसैँमा विदा पाएनन् । डेड वर्षअघि सिद्धार्थ बैंकमा काम गर्न थालेका उनले त्यसअघि अर्को बैंकमा सुरक्षा गार्डकै …

Read More »

तपाईँको गोजीमा भएको नोट यसरी छापिन्छ (हेर्नुस् रिपोर्टमा)

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र …

Read More »

वृद्धवृद्धा र अपांगको ओठमा खुशी छर्यो राष्ट्र बैंकले

राष्ट्र बैंकले नयाँ नोट दिँदै छ भन्ने थाहा पाएपछि गोदावरीका ७२ वर्षिय अगमशेर राई बिहानै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली पुगे । लाइनमा लाग्नुपर्ला भनेर खाना पनि नखाई बिहानै मुद्रा व्यवस्थापन विभाग पुगेका राईले ज्येष्ठ नागरिक भएको प्रमाणपत्र देखाएपछि …

Read More »

दसैँमा बैंकहरुको सुरक्षा : यस्तो बन्यो ‘सुरक्षा रणनीति’

नवराज कुँवर – मुलुक अहिले चाडपर्वको माहोलमा छ । यतिबेला नेपालीलाई चाडपर्वले छोपिसकेको छ । मानिसहरु चाडपर्वको लागि किनमेल, घर रंगरोगनदेखि आवश्यक तयारीमा लागिसकेका छन् । यो बेला व्यापक मात्रामा पैसाको कारोबार हुने गर्छ । जहाँ जति धेरै पैसाको कारोबार हुन्छ, …

Read More »

शैक्षिक कर्जामा उदार देखिएका ‘तीन बैंकहरु’

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने सरकारको घोषणा कार्यान्वयन हुन नसक्ने बैंकहरुले नै बताईरहेका बेला केही बैंकले भने सो योजना कार्यान्वयन गर्न थालेका छन् । नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटमा पनि उच्च …

Read More »

नयाँ नोट साट्न कहाँकहाँ पाइन्छ ? हेर्नुस् रिपोर्टमा

नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । राष्ट्र बैंकले आइतबारदेखि क, ख र ग वर्गका बैंकहरुलाई थापाथली परिसरबाट नयाँ नोट उपलब्ध गराउन थालेको हो ।  बैंकमा नयाँ नोट सोमबारदेखि राष्ट्र …

Read More »