Tuesday , June 27 2017

वित्तीय साक्षरता

धितोपत्र बोर्डले गरेका नौ महत्वपूर्ण कामहरु, हेर्नुस् रिपोर्टमा

नेपाल धितोपत्र बोर्ड नेपालको पुँजी बजारको नियामक निकाय हो । स्थापना कालदेखि हालसम्म बोर्डले नेपालको पुँजी बजारको विकासका लागि थुप्रै कामहरु गरेको छ । यसैबीच, दोस्रो बजार सुधार तथा विकासका लागि धितोपत्र बोर्डले गरेका केही मूख्य गतिविधिहरुका बारेमा यहाँ प्रकाश …

Read More »

नेपाल धितोपत्र बोर्ड के हो ? कसरी भयो स्थापना ? हेर्नुस्, विस्तृतमा

वि.स. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको पाइन्छ । वि.स. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद बिक्रीको व्यवस्थाबाट धितोपत्र …

Read More »

कसरी सुरु भयो सहकारी ? कस्तो छ नेपालमा सहकारीको अवस्था (हेर्नुहोस् विस्तृतमा)

सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा  व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले …

Read More »

‘बैंकमा खाता खोल्नु मात्रै वित्तीय साक्षरता होइन’

चिन्तामणी शिवाकोटी, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक वास्तवमा हाम्रो मुलुकमा वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर रहेको छ । विगत लामो समयदेखि हामीले विभिन्न वित्तीय जागरणका कार्यक्रम लिएर ठाउँठाउँमा पुगिरहेका छौँ । तर पनि, जनसंख्याको ठूलो हिस्सा वित्तीय पहुँचबाट बाहिर रहेको …

Read More »

चेक बाउन्स भए के गर्ने ? के छ कानुनी व्यवस्था ? 

भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा …

Read More »

ढुकुटी खेल्दै हुनुहुन्छ ? गैरकानूनी अपराधमा फस्नुहोला (हेर्नुहोस् विवरण)

ढुकुटी नेपालमा गैरकानूनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो । सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन् । सबैभन्दा राम्रो २० जनाको समूह हुने खेलाडीहरु बताउँछन् । दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा …

Read More »

मर्चेन्ट बैंक के हो ? कसरी गर्छन् सेयर कारोबार ? (हेर्नुहोस् रिपोर्टमा)

कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरीने पुँजीको एउटा हिस्सा वा इकाइको दस्तावेजलाई ‘सेयर’ भनिन्छ । कुनै पनि ठुला कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा …

Read More »

बैंकिङ चेतनामा बृद्धि : सिरानी मुनीको पैसा बोकेर महिलाहरु बैंक तिर

डोटी जिल्लाका ग्रामीण महिलाहरु वित्तीय सेवातर्फ आकर्षित हुन थालेका छन् । गाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरुले वित्तीय संस्थामा रकम जम्मा गर्न थालेका हुन् । मर्सिकोर नेपालले बिगत ४ बर्ष देखि प्रोमिस तथा सफल परियोजना मार्फत सहकारी संस्थाको संस्थागत …

Read More »

के हो व्याजदर करिडोर ? केके छन् यसका फाइदा ?

सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा तत्कालीन गभर्नर …

Read More »

के हो व्याज मुल्तबी ? जान्नुहोस्, विस्तृतमा

राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउँछन् । तर, बुझाउनु पर्ने निर्धा्रित समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभएसम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी’ हिसाबमा राख्नुपर्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब …

Read More »