Tuesday , June 27 2017

वित्तीय साक्षरता

कसरी खोल्ने डिम्याट खाता ? जान्नुहोस्, सम्पूर्ण प्रक्रिया 

धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले गत माघ १ गतेदेखि प्राथमिक सेयर निष्काशनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता के हो ? कसरी खोल्ने यो खाता ? जस्ता सामान्य सामान्य जानकारी पनि नहुन सक्छ …

Read More »

के हो मौद्रिक नीति ? किन छ यसको महत्व ? जान्नुहोस्, विस्तृतमा

रुपा कोइराला । सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग …

Read More »

के हो सेयरको प्राथमिक र दोस्रो बजार ? कुन बजारमा कसरी किन्ने सेयर ?

सेयर बजारलाई प्राथमिक निष्काशन र दोस्रो निष्काशन गरी दुई भागमा विभाजन गरिएको हुन्छ । कम्पनीले पहिलो पटक (सुरुमा) निष्कासन गरेको सेयरलाई प्राथमिक सेयर बजार भनिन्छ । चुक्ता पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्न कम्पनीहरूले प्राथमिक निष्कासन गर्छन् । कतिपय …

Read More »

बैंक के हो ? बैंकले कसरी काम गर्छ ? जान्नुहोस्, बैंकसम्बन्धी महत्वपूर्ण जानकारी

सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ । अर्को भाषामा …

Read More »

सम्पत्ति शुद्धिकरणमा के छन् कानुनी व्यवस्थाहरु ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ …

Read More »

चेक भनेको के हो ? हेर्नुहोस्, चेक सम्बन्धी सम्पूर्ण जानकारी 

चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै …

Read More »

कसरी बन्छ बजेट ? (जान्नुहोस् विस्तृतमा)  

सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ …

Read More »

स्थानीय सरकारले कसरी काम गर्छ ? के के छन् अधिकारहरु ? 

राज्य पुनर्संरचना क्रममा सात सय ४४ स्थानीय तह गठन गरिएकोमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । मतगणना अन्तिम चरणमा पुगेकाले हप्ता दिनभित्रै जननिर्वाचित स्थानीय सरकारले कार्यभार सम्हाल्दै छ । अब गाविस गाउँपालिका र …

Read More »

संसारकै महँगो मुद्रा ‘बिट क्वाइन’ बारे विशेष रिपोर्ट

केही समययता विद्युतीय मुद्रा बिट्क्वाइनको भाउ निरन्तर बढिरहेको छ । सोमबारको कारोबारमा बिट्क्वाइनको भाउले दुई हजार दुई सय डलरको नयाँ कीर्तिमानी उचाई छोयो । यद्यपि, बजार बन्द हुँदा भने यसको भाउ दुई हजार एक सय ७० डलर ४९ सेण्ट कायम …

Read More »

धनी मान्छेबाट सिक्नुपर्ने सात बानीहरु

अर्बाैं डलर कमाएर पनि विश्वमा रहेका केही धनाढ्यहरू खर्च गर्ने मामिलामा विशेष चनाखो रहने गरेका छन् । त्यस्ता धनाढ्यहरूबाट सिक्नुपर्ने केही बानीहरू यहाँ प्रस्तुत गरिन्छ । १. आफ्नो हैसियतभन्दा तल्लो स्तरमा बाँच्ने  अधिकांश धनाढ्यमा एउटा समान बानी रहेको हुन्छ र …

Read More »