Tuesday , January 16 2018

विकास

तुप्चेमा १९ मेगावाटको विद्युत् आयोजना बन्दै

त्रिशूली ।  विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी …

Read More »

एक हजार लगानीबाट सुरु गरेको व्यवसायले बनायो एक करोडको मालिक

आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् । सँगै पढेका साथीहरु …

Read More »

वृद्धभत्ताको दुरुपयोग : मरेको मान्छे ल्याप्चे र हस्ताक्षरमा जिउँदै

नवराज महतारा, खोज पत्रकारिता केन्द्रका लागि । हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १० वटा वडामा वितरण …

Read More »

विकास सहायता नीतिको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु        

सङ्घर्ष बुढाथोकी । सन् २०२२ सम्ममा अति कम बिकसितबाट बिकासशील मुलुकमा, सन् २०३० सम्ममा मध्यम आययुक्तमा रुपान्तरण हुने सपना तय गरिएको छ । उक्त लक्ष्य प्राप्तिको लागि बैदेशिक सहायता परिचालन एउटा महत्वपूर्ण आयम मानिन्छ । बैदेशिक सहायता परिचालनका सन्दर्भमा बैदेशिक …

Read More »

विद्युत प्राधिकरणले चासो नदेखाउँदा ५७ मेगावाट विद्युत् खेर जाने अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् । कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो …

Read More »

नेपालका २८.५ प्रतिशत जनता अझै गरीबी झेल्दै

मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ …

Read More »

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै, प्राथमिकतामा के ?

रमेश लम्साल  । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ …

Read More »

संघीय प्रशासन संचालनका लागि आठ खर्बभन्दा बढी आवश्यक

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ …

Read More »

राष्ट्रिय विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान उत्साहजनक

रमेश लम्साल । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।  निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो । …

Read More »

४१० मेगावाट क्षमताको जलविद्युत् आयोजना ओझेलमा

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहको छ । एक वर्ष अघिदेखि जग्गाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्यले गति …

Read More »