Tuesday , January 16 2018

लघुवित्त

दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्नेमा पहिलो बन्यो ‘फस्र्ट माइक्रोफाइनान्स’

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्नेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो बनेको छ । संस्थाले चार करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आर्थिक वर्षको …

Read More »

निर्धन उत्थान बैंकको लाभांश पारित, नाम पनि फेरियो

निर्धन उत्थान बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस २९ गते शनिबार सम्पन्न भएको छ । काठमाडौँको नक्साल भगवतीबहाल स्थित सेलिब्रेशन बैंड्ढेट पार्टी प्यालेसमा सम्पन्न साधारणसभा बैंकका संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको हो । साधारण …

Read More »

जनउत्थान सामुदायिक लघुवित्तको बोनस र हकप्रद सेयर पारित

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सातौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष यम बहादुर वि.केको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७३/०७४ को संचालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्त सम्मको वासलात,नाफा नोक्सान हिसाव …

Read More »

मिथिला लघुवित्तको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

मिथिला लघुवित्त विकास बैंकको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस जारी गरेपछि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको  अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित …

Read More »

आशा लघुवित्तको दुई दिने तालिम सम्पन्न

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषि विकास बैंक, क्षेत्रीय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा २ दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न गरेको छ । पुस २८ र २९ गते संचालन गरिएको तालिममा लघुवित्तका २० वटा शाखा कार्यालयहरुका सम्पुर्ण फिल्ड कर्मचारीहरुको सहभागिता रहेको …

Read More »

२० हजार कर्जाले फेरिएको गिता परियारको जीवन

गिता परियार २०३८ पौष १४ गते पर्सा जिल्लाको सुवर्णपुर–१ मा जन्मेकी थिईन् । गिताको १५ वर्षमा सखुवा प्रसौनी–७ रामभौरीमा विवाह भएको थियो । गिता परियारको जन्म एक सामान्य परिवारमा भएको थियो । माइतीको आर्थिक स्थिति नाजुक थियो । १५ वर्षको …

Read More »

नेपाल ग्रामीण विकास बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारण सभा पौष २८ गते शुक्रवारका दिन रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लेखा …

Read More »

उन्नति माइक्रोफाइनान्सका सीईओ ‘विशेष सेवा सम्मान’बाट सम्मानित

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम बहादुर पाठक विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन् । पाठकले पुर्याएको उच्च योगदानको कदर गर्दै फोकस नेपालले पुस २८ गते (शुक्रबार) पर्यटन बोर्डमा आयोजित एक …

Read More »

जब लघुवित्तले कर्जा दियो, यसरी बदलीयो जिन्दगी

बैंकिङ खबर  / कौशिला माया सुनुवारको जन्म उदयपुर जिल्लाको सोरुङ्ग गा.वि.स.–२, विपन्न परिवारमा वि. सं. २०२७ बैशाख १ गते भएको थियो । सामान्य परिवारमा जन्मेकी कौशिलामाया सुनुवारको जेठी छोरीको रुपमा जन्मेकी थिईन् । माईतीमा आमा, बुवा, दुई भाइ, तीन बहिनी सहित …

Read More »

रुरल माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश पारित

बैंकिङ खबर । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका सेयरधनीले१५ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७३।०७४को वासलात, नाफा, नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गर्दै २० …

Read More »