Tuesday , June 27 2017

लगानी

जलविद्युत्मा लगानी बढ्ने संकेत : अष्ट्रियाको आन्द्रिज हाइड्रो नेपाल आउँदै

जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे …

Read More »

नेपालगञ्जका होटलमा लगानीको वर्षा : चार वर्षमा थपियो एक अर्ब

विगत चार वर्षको अवधिमा नेपालगञ्जका होटल व्यवसायमा लगानी बढेको छ । मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका …

Read More »

एडीबीको लगानी – ‘बालुवामा पानी’, ३२ परियोजना कछुवा गतिमा

एसियाली विकास बैंक(एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले आज अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका …

Read More »

नेपाली उद्योगमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक, सुरक्षामा देखाए चासो

चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताएका छन् । बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशी र झाङ माओबीच उद्योग मन्त्रालयमा भएको भेटवार्तामा माओले लगानी गर्न इच्छुक रहेको बताएका हुन् । लगानीका लागि …

Read More »

राष्ट्रिय वाणिज्य बैंकको लगानी साढे १३ अर्ब 

राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाले गत आवको अन्त्यसम्ममा रु १३ अर्ब ५१ करोड २६ लाख २५ हजार ऋण लगानी गरेका छन् । ती शाखाले सो अवधिमा रु ८८ करोड ९७ लाख २० हजार नाफा गरेको कार्यालयका उपप्रबन्धक हितकाजी …

Read More »

धितोपत्र बोर्डको नयाँ व्यवस्था : मर्चेन्ट बैंकमा पनि सर्वसाधारणको लगानी 

मर्चेन्ट बैंकहरुमा पनि सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू गर्ने भएको छ । बोर्डले मर्चेन्ट बैंकलाई पनि अनिवार्य सार्वजनिक निष्काशन (आईपीओ) गराउने तयारी थालेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएका मर्चेन्ट बैंकलाई साधारण सेयर निष्कासश गर्न …

Read More »

विदेशमा लगानी गरेर राष्ट्र बैंकले कमायो १९ अर्ब ६२ करोड

नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकमा लगानी गरेर गत १९ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । राष्ट्र बैंकले नेपालमा विभिन्न क्षेत्र (पर्यटन, व्यापार, विदेशी लगानी, रेमिटेन्स) बाट भित्रिएर सञ्चित हुन आएको रकम विभिन्न देशको सरकारी बन्ड, आवधिक निक्षेप, ट्रेजरी …

Read More »

अब नेपालको पानीमा जनताकै लगानी : हेर्नुस् उर्जामन्त्रीका एक दर्जन प्रस्ताव

उर्जामन्त्री जनार्दन शर्माले विद्युत संकट समाधानको ३७ बुंदे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ आफ्नो अल्प र दिर्घकालीन योजना सार्वजनिक गरेका गरेका हुन् । मन्त्री शर्माले नेपाल बिद्युत प्राधिकरणका …

Read More »

नेपालका चार बीमा कम्पनीमा ५६ करोडभन्दा बढी विदेशी लगानी

नेपालको बीमा क्षेत्रमा विदेशी कम्पनीहरुले उल्लेख्य मात्रामा लगानी गरेका छन् । बीमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित देखिएका हुन् । नेपालमा सञ्चालित सञ्चालित बीमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी …

Read More »

बैंक तथा फाइनान्स कम्पनीलाई लगानी गर्ने अवसर : निक्षेप सुरक्षण निगमले माग्यो प्रस्ताव

निक्षेप तथा कर्जा सुरक्षण निगमले २० करोड रुपैयाँ निक्षेप लगानीका लागि प्रस्ताव माग गरेको छ । निगमले भदौ ३० गतेभित्र आवेदन दिने गरी रकम लगानीको प्रस्ताव माग गरेको हो । रकम लगानीका लागि छुट्याइएको कुल लगानीमध्ये २८ वटा वाणिज्य बैंकका …

Read More »