Tuesday , June 27 2017

लगानी

जान्नुहोस्, कमोडिटी मार्केटमा लगानी गर्ने तरिका

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम …

Read More »

६ महिनामा बैंकको तीस अर्ब लगानी

 कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  बैंकको स्वर्ण महोत्सवका अवसरमा शुक्रबार क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा दुई अर्ब ५१ करोड …

Read More »

नेपालको जलविद्युत्मा विदेशीले किन लगानी गर्ने ? प्रधानमन्त्रीले औँल्याए यस्ता कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन …

Read More »

बैदेशिक लगानी :  उर्जामै तछाड मछाड (रिपोर्टसहित) 

गत आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा आर्थिक वर्ष ०७१÷७२ को तुलनामा ७८ प्रतिशतले कम वैदेशिक लगानी भित्रिएको हो । गत आवमा साना, मझौला …

Read More »

जलविद्युत् आयोजनामा लगानी गर्न उर्लिँदैछ जनसागर : यस्तो छ लगानी गर्ने तरिका

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणबाट एक अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जुटाएको छ । ‘नेपालको पानी जनताको लगानी’ नारा सहित देशको जलविद्युत् विकासका लागि सुरु गरिएको लगानी प्रतिवद्धता आह्वानमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ताको उपस्थिती उत्साहजनक पाइएको छ ।  जलविद्युत आयोजनाहरु …

Read More »

जलविद्युत्मा विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकमा ‘हेजिङ फन्ड’ स्थापना गरिँदै

रमेश लम्साल । सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत् खरिद सम्झौता गर्न सकिने बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फन्ड’मा लगानीकर्ताले समेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने …

Read More »

’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि बढ्यो : सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग गरेको छ । जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गरेको हो । ’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत उर्जामन्त्री जनार्दन शर्माले सोमबार …

Read More »

लघुवित्तहरुको आधाभन्दा बढी लगानी कृषिमा

लघुवित्त वित्तीय संस्थाहरुले आधाभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको पाइएको छ । लघुवित्त केन्द्रले सार्वजनिक गरेको लघुवित्तहरूको सामाजिक कार्य प्रतिवेदनका अनुसार लघुवित्तको ५१ प्रतिशत कर्जा कृषिमा प्रवाह भएको पाइएको हो । उक्त प्रतिवेदनका अनुसार, मध्यमवर्गीय उद्यमशीलताका कार्यक्रममा र साना …

Read More »

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहनेका लागि बाटो खुलाउँदै लगानी बोर्ड

रमेश लम्साल – ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक’ स्थापना गर्ने भएको छ । नेपालमा लगानी गर्न चाहने जो कोही लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यका साथ त्यस्तो बैंक स्थापना गर्न लागिएको हो ।  …

Read More »

सडक परियोजनामा विश्व बैंकले थप्यो लगानी : झन्डै ६ अर्ब ऋण सहुलियतमा

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल …

Read More »