Wednesday , January 17 2018

लगानी

ठूला लगानीकर्ताका गोप्य नौ रहस्यहरु

तपाईँलाई थाहा छ, कतिपय सफलताका सुत्रहरु गोप्य नै राखिन्छन् । ठूलो संघर्ष गरेर सफल भएका धनाढ्यहरु आफ्नो प्रतिष्पर्धामा अरु नआउन् भन्ने धारणा राख्ने भएकाले आफ्नो सफलताका सुत्रहरु प्रचार गर्दैनन् । यद्यपि, ठूलाठूला आयोजनाहरुमा ठूलो रकमको लगानी गर्नेहरुले के आधारमा लगानी …

Read More »

बुझ्नेले कुरा नबुझेपछि बैदेशिक रोजगार बचतपत्रमा ‘नो अट्राक्सन’

सरकारले करिब ७ वर्षअघि साउदी अरेबिया, मलेसिया, कतार, संयुक्त अरब ईमिरेट्स र दक्षिण कोरियामा कार्यरत नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने घोषणा गरेको थियो । त्यसको एक वर्ष त यो घोषणामै सीमित भयो । त्यसयता ६ वर्षमा सरकारले …

Read More »

आयो लगानीको अवसर : अरुण काबेली पावरको साधारण शेयर जेठ ३ गते

थापाथली काठमाडौंमा रहेको अरुण काबेली पावर लिमिटेडले जेठ ३ गतेबाट १५ लाख साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गा.वि.स तथा ताप्लेजुङ्ग जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र नाक्सिबोटे गा.वि.स …

Read More »

लगानीकर्ताका लागि खुसीको खबर : उद्योग दर्ता गर्न अब विभाग धाउनु नपर्ने

उद्योग दर्ता गर्नका लागि फाइल बोकेर उद्योग विभाग धाउनुपर्ने झन्झट टरेको छ । विभागले लगानी प्रोत्साहन गर्न अनलाइनमार्फत उद्योग दर्ता गर्ने व्यवस्था मिलाएपछि अब लगानीकताले घरमै बसीबसी उद्योग दर्ता गराउन सक्ने भएका हुन् । पहिलो चरणमा विदेशी लगानीकर्ताले अनलाइनबाट उद्योग …

Read More »

उत्पादनशील क्षेत्रमा बैँकिङ लगानी विकर्षित हुनुका कारणहरु

नेपाल राष्ट्र बैंकले ल्याएको उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति कार्यान्वयनको चरणमा रहेका बेला बैंक तथा वित्तीय संस्थाको लगानी फेरि उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा बढि देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रका लगानी उत्पादनशील क्षेत्रबाट विकर्षित हुनुमा निक्षेपको ब्याजदर घट्नुले मुख्य भूमिका खेलेको …

Read More »

विदेशी लगानीका लागि निषेध गरिएका क्षेत्रहरु

मुलुकको आर्थिक समृद्धिका लागि विदेशी लगानी चाहिने तर्क गरिन्छ । यसका लागि विभिन्न प्रयासहरु पनि गरिँदै आइएका छन् । यद्यपि, नेपालको सबै क्षेत्रमा विदेशीले लगानी गर्न पाउँदैनन् । नीतिगत रुपमा नै सरकारले यस्तो व्यवस्था गरेको छ । सरकारले विभिन्न नौ …

Read More »

एडीबीको नयाँ योजना : सर्तसहित सहयोग बढाउने

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले आगामी वर्षदेखि ५० करोड डलर उपलब्ध गराउने भएको छ । एडीबीले नेपालले खर्च गर्ने क्षमता बढाउन सके ५० करोड डलर अर्थात् ५० अर्ब रुपैँयाभन्दा बढी रकम उपलब्ध गराउने जनाएको छ । सहयोग नेपालका …

Read More »

शेयर धितोमा बैँक तथा वित्तिय संस्थाहरुको लगानी न्यून, बढी केमा ?

नेपाल राष्ट्र बैँकले चालु आर्थिक बर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतले घरजग्गा क्षेत्रमा २ सय २० अर्व ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले …

Read More »

किन घट्यो अन्तर्राष्ट्रिय लगानी बैँकिङको आय ?

सन् २०१६ को पहिलो त्रैमासमा विश्वव्यापी लगानी बैङ्किङ शुल्कमा उच्च कमी आएको छ । गतवर्षको सोही अवधिको तुलनामा पहिलो त्रैमासमा लगानी बैङ्किङको आय २९ प्रतिशतले घटेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सद्धारा सार्वजनिक तथ्याङ्कले देखाएको हो । शेयर बजारमा आएको उतारचढावका कारण …

Read More »

ठूला परियोजनामा एआईआईबीको लगानी : लगानी फर्किन नदिन यस्तो छ सरकारको होमवर्क

सरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को नेपालमा हुने लगानीलाई मेगा परियोजनामा खर्चन गृहकार्य थालेको छ । विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्य नियमित विकास साझेदारको सहयोगलाई हाल सानातिना आयोजनामा खर्च गरिरहेकोमा सरकारले सय खर्ब रुपैयाँ बराबरको प्रारम्भिक …

Read More »