Tuesday , June 27 2017

लगानी

नेपालको उर्जामा लगानी गर्न चाहन्छन् विदेशी कम्पनिहरु : अघि सारे यस्ता सर्त

विदेशी कम्पनिहरुले नेपालको उर्जा क्षेत्रमा लगानी विस्तार गर्न चासो देखाएका छन् । राजधानीमा जारी उर्जा लगानी सम्मेलनमा सहभागिता जनाउन आएका विदेशी कम्पनीहरुले जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । नेपाल जलविद्युत् उत्पादनको क्षेत्रमा ठूलो सम्भावना बोकेको देश हो । …

Read More »

उत्पादनक्षेत्र छोडेर ठाडो व्यापारमा लगानी, राष्ट्र बैँकको निर्देशिका अटेर गर्दै बैँकहरु

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउन विभिन्न नीति लिए पनि बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन सकेका छैनन् । केन्द्रीय बैंकले बैंकहरूलाई कुल लगानीको २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा गर्न निर्देशन दिए पनि चालू आवको फागुनसम्म …

Read More »

सरकारी आयोजनामा सर्वसाधारणको लगानी अब ४९ प्रतिशत

सरकारी आयोजनाहरुमा सर्वसाधारणले पनि शेयर लगानी गर्न पाउने भएका छन् । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सर्वसाधारणलाई सरकारले निर्माण गर्ने आयोजनाहरुमा ४९ प्रतिशतसम्म शेयर दिने उल्लेख गरिएको हो । सरकारले आगामी आर्थिक बर्षबाट लागू हुने गरी ल्याएको ’घर घरमा बिजुली …

Read More »

विदेशी लगानीमा लगाउँदै आएको प्रतिबन्ध फुकाउँदै चीन

चीनको ई–कमर्श, लजिष्टिक, लेखाङ्कन र लेखा परीक्षण लगायतका विभिन्न क्षेत्रमा विदेशी लगानीमा लगाइँदै आएको प्रतिबन्ध हट्ने भएको छ । साथै, चीनले वित्त, शिक्षा, संस्कृति र स्वास्थ्य सेवालगायत सेवा क्षेत्रका अन्य हिस्सामा पनि विस्तारै विदेशी लगानीको अनुमति दिने भएको छ । …

Read More »

सरकारीे लगानीका ३७ संस्थानहरु : कति घाटामा र कति नाफामा (विवरणसहित)

आर्थिक वर्ष २०७१/०७२ मा ३७ सार्वजनिक संस्थानबाट ३३ अर्ब ९२ करोड २७ लाख खुद नाफा भई संस्थानको अवस्थामा सुधार देखिएको छ । सरकारले विहिबार सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा–२०७३ अनुसार आव २०७/७२ सम्ममा ३७ संस्थानमा सरकारको कुल सेयर लगानी …

Read More »

सेवा क्षेत्रतिर सर्दै विदेशी लगानीकर्ताको आकर्षण : यस्ता छन् ५ कारणहरु

रुपा कोइराला – पछिल्लो तीन वर्षयता लगानी, रोजगारी र उद्योग संख्याका आधारमा सेवा क्षेत्रमा नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उत्पादनमूलक क्षेत्रभन्दा बढ्दो क्रममा छ । नेपालमा उर्जापछि सबैभन्दा बढी विदेशी लगानी भित्रिने क्षेत्रमा सेवा क्षेत्र परेको छ । सरकारले कृषि …

Read More »

८४ प्रतिशतले घट्यो वैदेशिक लगानी, यस्ता छन् कारणहरु

नेपाल भित्रने वैदेशिक लगानीमा अत्याधिक गिरावट आएको छ । गत वर्षको प्राकृतिक तथा मानवीय अवरोधका कारण वैदेशिक लगानी ८४ प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार वैदेशिक लगानीमा ठूलो अन्तरले कमी आएको देखिएपनि परियोजनाको संख्या भने खासै घटेको छैन । …

Read More »

संकटमा परेको अमेरिकी रियलस्टेट बजारलाई टेको लगाउँदै चिनियाँ लगानी 

अमेरिकामा घर किन्नेमा गत वर्ष चिनियाँ सबैभन्दा ठूलो विदेशी खरिदकर्ता बनेका छन् । विदेशमा सुरक्षित सम्पत्तिको खोजी गर्ने क्रममा अमेरिकी रियलइस्टेटमा अर्बौं लगानी गरेपछि चिनियाँहरू अमेरिकी घर खरिदमा सबैभन्दा ठूलो विदेशी खरिदकर्ता बनेको हालैको अध्ययनले देखाएको छ । गत वर्ष …

Read More »

प्राधीकरणले ठोस निर्णय लिन नसक्दा चिनियाँ बैँकको ८ अर्ब लगानी अन्यौलमा

गोरखा भूकम्पका कारण नराम्ररी समस्यामा फसेको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनालाई पुनः कसरी अगाडि बढाउने भन्नेमा आवश्यक निर्णय हुन नसक्दा थप जटिलता पैदा भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजनाको पहुँचमार्ग नेपाली सेनाले निर्माण गरे पनि थप …

Read More »

लुम्बिनीमा पाँचतारे होटलको ओइरो, अर्बौँ लगानी

भैरहवास्थित गौतम बुद्ध विमानस्थलको स्तरोन्नति सुरु भएसँगै लुम्बिनी क्षेत्रमा नयाँ होटलको ओइरो लाग्न थालेको छ । विमानस्थल निर्माण सन् २०१७ सम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि बढ्ने हवाईयात्रुको चापलाई मध्यनजर गर्दै अहिलेदेखि नै लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण …

Read More »