Thursday , June 29 2017

राष्ट्र बैंक

‘पैसा परिचालन गरेर उद्यमी बन्न सिकौं’ : (हेर्नुहोस् गभर्नर डा.नेपालका महत्वपूर्ण टिप्सहरु)

कुनै पनि मुलुकका नागरिकलाई बैंक तथा वित्तीय संस्थासँग निर्धक्क र खुला रुपमा कारोबार गर्नका लागि प्रदान गरिने चेतना नै वित्तीय साक्षरता हो । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई एउटा प्रमुख एजेण्डाका रुपमा राखेको छ । सरकारले पनि नीति तथा कार्यक्रममा …

Read More »

२५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि, १० प्रतिशत व्याज पाइने

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्ने भएको छ । १० प्रतिशत व्याज दिने र प्रत्येक छ महिनमा व्याज भुक्तान गर्ने गरी पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र विक्री गर्नका लागि राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण …

Read More »

१२ अर्ब १५ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब १३ करोड रुपैयाँको, १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँको र ३६४ दिने …

Read More »

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा ढुण्डीराज मिश्र निर्वाचित

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा ढुण्डीराज मिश्र निर्वाचित भएका छन् । संघकोे सातौं अधिवेसनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भने रुद्रप्रसाद तिमिल्सिना र बाबुराम कोइराला निर्वाचित भएका छन् ।  त्यस्तै, महासचिवमा गोविन्दप्रसाद भण्डारी तथा  सचिवमा …

Read More »

राष्ट्र बैंकले ५.३ अर्बको ऋणपत्र खरिद गर्ने, बैंकहरुसँग प्रस्ताव माग

नेपाल राष्ट्र बैंकले पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैंकले गत जेठ र असार महिनामा विक्री गरेको ऋणपत्रहरुको बाँकी रकममध्ये पाँच अर्ब ३० करोड रुपैयाँको ऋणपत्र शून्य व्याजदरमा सोझै खरिद …

Read More »

सात अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान, अर्धवार्षिक रुपमा व्याज पाइने

नेपाल राष्ट्र बैंकले छ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सात अर्ब रुपैयाँको ऋणपत्रका लागि यही साताको विहीबार (फागुन १९ गते) अपरान्ह ३ बजेसम्ममा बोलपत्र पेश गर्न आह्वान गरेको छ । उक्त ऋणपत्रको निष्काशन फागुन …

Read More »

२० अर्बको ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र सोझै खरिद गर्ने जनाएको छ । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग विक्री गर्ने ऋणपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले शून्य व्याजदरमा एक सय रुपैयाँमा ऋणपत्र खरिद …

Read More »

गभर्नर भन्छन्- ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने पैसा छ, तर घरजग्गा किन्ने पैसा छैन’

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरंजीबि नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुसँग प्रशस्त पैसा रहेको बताएका छन् ।  ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दे गभर्नर नेपालले जग्गा खरिद र करोडका गाडी किन्न बैंकसँग पैसा छैन, उत्पादनमुखी क्षेत्रमा काम गर्न बैंकले जतिपनि …

Read More »

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्ने, बैंकहरुसँग प्रस्ताव माग

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम लगानी गर्नुपर्ने भन्दै बैंक तथा वित्तीय संस्ताहरुसँग रकम लिने प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकलाई ३६६ दिनको मुद्दती निक्षेपको रुपमा रकम लैजान आह्वान गरेको हो …

Read More »

‘३० वर्षे सेवा अवधि खारेजी’को विरोधमा नेपाल राष्ट्र बैंकका युवा कर्मचारी

नेपाल राष्ट्र बैंकमा कार्यरत युवा कर्मचारीहरुले बिहीबार बिहान एक घण्टा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् । ३० वर्षे सेवा अवधि खारेज गर्न लागिएको भन्दै कर्मचारीहरु त्यसको बिरोधमा आन्दोलित भएका हुन् । बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा उनीहरुले बिहीबार बिहान १० देखि …

Read More »