Sunday , February 18 2018

राष्ट्र बैंक

राष्ट्र बैंकको कडाई, ‘स्रोत नखुलेको पैसा’ बैंकबाटै जफत हुन सक्ने

आरपी पौडेल / बैंकिङ खबर, सम्पत्ति सुद्धिकरणमा नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको छ । नयाँ आर्थिक बर्षसँगै बैंकिङ कारोबारमा कडा नीति कार्यान्वयन गर्दै राष्ट्र बैंक थप कडा भएको हो । सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचापिरक माध्यममा ल्याउने घोषणा नयाँ बजेटमा पनि …

Read More »

असार ३१ गते (शनिबार) सबै बैंकवित्त खोल्न राष्ट्र बैंकको निर्देशन

असार मसान्त कर भुक्तानीको समय भर्एका कारण आउँदो शनिबार असार ३१ गते बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुखोल्न पत्राचार गरिसकेको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले …

Read More »

संघीय संचरनामा ‘नेपाल राष्ट्र बैंक’

नेपाल राष्ट्र बैंकले संघीय संरचनाअनुसार, आफ्नो शाखा कार्यालयहरुको कार्य व्यवस्था मिलाएको छ । आर्थिक वर्ष ०७४।७५को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार, राष्ट्र बैंकको विराटनगर कार्यालयले प्रदेश नं. १, जनकपुर तथा वीरगंज कार्यालयले साविकको …

Read More »

छ महिनाभित्र ‘पुँजीबृद्धि नगर्ने बैंकवित्त’ कार्बाहीमा पर्ने

नेपाल राष्ट्र बैंकमा गभर्नरका रुपमा डा. चिरंजीवि नेपालको आगमन भएपछिको पहिलो मौद्रिक नीतिमा ल्याइएको पुँजी बृद्धिको नीतिलाई सशक्त कार्यान्वयन गर्नमा राष्ट्र बैंक सक्रिय हुने भएको छ । जसअनुसार पुँजी बृद्धिको काम सम्पन्न गरीसक्न ६ महिनाको समय बढाइने छ । तर …

Read More »

६० करोडको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बोलकबोलको आधारमा विक्री हुने ट्रेजरी बिल खरिद गर्नका लागि आगामी मंगलबार (असार २६ गते) दिउसो ३ बजेसम्म बोलपत्र पेश गर्न पाइनेछ । पोलपत्र अनलाइन विडिङ सिस्टममार्फत पेश …

Read More »

मौद्रिक नीतिको तयारी :  उत्पादन क्षेत्रमा कडाई, गाडि खरीदमा केही नरम 

राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति अबको केहीदिनमै सार्वजनिक गर्ने तयारी गरेको छ ।  मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, धितोपत्र बोर्ड, …

Read More »

तीन जोडी बैंकले पाए मर्जरको अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले छ वटा बैंकहरुलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । ग्लोबल आर्इएमर्इ बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट …

Read More »

सात अर्बको विकास ऋणपत्रमा लगानी गर्ने अवसर, मंगलबार बोलकबोल

नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको छ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई भोली दिउसो ३ बजेभित्रमा बोलकबोल …

Read More »

मुद्दति निक्षेपको रुपमा राष्ट्र बैंकले रकम लगानी गर्ने, १८ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३४ करोड ७४ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । लगानी प्रस्ताव पेश गर्नका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकहरुलाई आह्वान गरेको छ । राष्ट्र बैंकले क वर्गका …

Read More »

दुई फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त

दुई वटा फाइनान्स कम्पनी समस्याग्रस्तबाट फुकुवा भएका छन् । जनरल फाइनान्स लिमिटेड, चाबहिल र अरुण फाइनान्स लिमिटेड, धरानलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा गरेको हो ।  जनरल फाइनान्सलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख. बमोजिम समस्याग्रस्त वित्तीय …

Read More »