Wednesday , January 17 2018

राष्ट्र बैंक

ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

उत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको …

Read More »

ग्रामीण क्षेत्रमा बैँक विस्तार गर्न जुट्दैछ राष्ट्र बैँक

नेपाल राष्ट्र बैँकले ग्रामीण तहसम्म बैँकिङ पहुँच विस्तारका लागि उल्लेख्य कदम चाल्ने भएको छ । बैँकले सबै तह र वर्गमा बैँकिङ सेवा विस्तारका लागि बैँकसम्बन्धि जानकारी हुनु जरुरी रहेको महशूस गर्दै विभिन्न निकायहरुसँग सहकार्य गरेर वित्तिय साक्षरताका कार्यक्रमहरु अघि बढाउने …

Read More »

तनावमा राष्ट्र बैंकका प्रवक्ता 

डेपूटि गर्भनर हुन नपाएपछि नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी तनावमा छन् । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटि गर्भनरद्धयसँग पंगेनीको बोलचाल बन्द भएको छ । राष्ट्र बैंकको रिक्त रहेको डेपुटि गर्भनरको पदमा आफू आउने संभावना प्रवल रहेको भन्दै उनी आफैँले …

Read More »

नेपाली उद्योगको विकासमा राष्ट्र बैंकको नीति

उद्योग क्षेत्रको विकासले राष्ट्रिय आय वृद्धि, रोजगारीका अवसर सिर्जना, प्रतिव्यक्ति आयमा वृद्धि, पुँजी निर्माण, लगानीका थप अवसरको सिर्जना, औद्योगिक र व्यवसायिक संस्कृतिको विकास लगायतका पक्षमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उत्पादन क्षेत्रको वृद्धि नभएसम्म मुलुकको अर्थतन्त्रले काँचुली फेर्न नसक्ने निश्चित …

Read More »

वित्तिय साक्षरतामा नेपाली रुपैँया : छपाई प्रकृयादेखि जलाउने प्रकृयासम्म

तपाई हामी मध्ये धेरैलाई लाग्न सक्छ, हामीले प्रयोग गर्ने नोटहरु कहाँ बन्छन् होला ? विश्वभरमा पैसा छाप्ने कम्पनि कति होलान् ? के सबै नोटमा गर्भनरले हस्ताक्षर गर्न भ्याउलान् ? यी यस्ता प्रश्न जिज्ञासु स्वभावका जोकोहिको मनमा उठ्नु स्वभाविक हो । …

Read More »

डेपुटी गभर्नरका रियल फेस

लामो समयदेखि नेपाल राष्ट्र बैँकको कार्यकारी निर्देशक पदमा रहेर हालै डेपुटी गभर्नरमा नियुक्त भएका शिवराज श्रेष्ठ र चिन्तामणी अधिकारीको वास्तविक जीवन यहाँ प्रस्तुत गरिन्छ : शिवराज श्रेष्ठ  हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका शिवराज श्रेष्ठ २०४६ सालबाट सहायक …

Read More »

सहमतिबाटै डेपुटी गर्भनर, रोकिएका कामहरु सुचारुतिर उन्मुख   

राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच सहमतिकै आधारमा नेपाल राष्ट्र बैंंकको डेपुटी गर्भनर नियुक्त भएपछि अर्थमन्त्री र गभर्नरबीच फाटो ल्याउन खोज्नेहरु चकित परेका छन् । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक चिन्तामणी शिवाकोटी र जनशक्ति विभागका कार्यकारी निर्देशक शिवराज श्रेष्ठलाई सरकारले डेपुटी …

Read More »

डेपुटी गभर्नरमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ

नेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर पदमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा बुधबारको मन्त्रिपरिषदे बैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो । नियुक्त पाएकाहरुले गभर्नरबाट सपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने …

Read More »

समिक्षामा मौद्रिक नीति : मुद्रास्फीति ९.५ पुग्ने अनुमान

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को ६ महिनामा ९.४ प्रतिशत कायम रहेको मुद्रास्फीति दर ९.५ प्रतिशत कायम रहने अनुमान गरेको छ । एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७२/२०७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवि …

Read More »

तरलता व्यवस्थापनमा राष्ट्र बैँकको नयाँ कदम

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा राष्ट्र बैँकले ३ खर्ब ४ अर्ब ८५ करोड रुपैँया बराबरको तरलता प्रशोचन गरेको जनाएको छ । राष्ट्र बैंकले ट्रेजरी विल्स, विभन्न ऋणपत्र, रिभर्स रिपो, निक्षेप वोलकवोलबाट तरलता तान्दै आएको छ । बैँकका अनुसार, निक्षेप …

Read More »