Tuesday , June 27 2017

राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मनायो  ६२ वर्ष, गभर्नरद्वारा आर्थिक सुधारको बर्ष घोषणा

रोयल आचार्य- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले चालू आर्थिक वर्ष २०७४ कानूनी, नियामकीय तथा नीतिगत सुधारको वर्षको रुपमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६२ औँ बाषिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले सो कुरा वताएका हुन् । …

Read More »

६२ औ बर्षमा नेपाल राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंक ६२ ओं बर्षमा प्रवेश गरेको छ । राष्ट्र बेंकले ६२ बर्ष प्रवेशको अबसरमा विहीबार राष्ट्र बैंकमै एक कार्यक्रम आयोजना गर्दै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले ६२ औ बार्षिकोत्सवको समुद्घाटन गर्ने छन् । नेपाल …

Read More »

पाँच अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको छ वर्षे विकास ऋणपत्र निष्काशन गरिने भएको छ । बोलकबोलमार्फत विक्री गरिने ऋणपत्र खरिद गर्नका लागि मंगलबार अपरान्ह ३ बजेभित्रमा अनलाइनमार्फत बोल गर्नुपर्ने हुन्छ । वैशाख १३ गते निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी २०८० …

Read More »

नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु

नेपाल राष्ट्र बैंकले गत फागुन २७ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु गरेको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आइतबार (वैशाख १० गते) देखि नागरिक बचतपत्र २०७८ को सावाँ तथा व्याज भुक्तानी पुर्जाका साथै खण्डित अवधिको …

Read More »

साढे १० अर्बको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले आगामी सोमबार (वैशाख ११ गते) १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५० करोड र १८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि बोलपत्र …

Read More »

साढे २५ करोडको ट्रेजरी बिल वैशाख ४ गते

नेपाल राष्ट्र बैंकले पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले ९१ दिने अवधिको तीन करोड रुपैयाँ र १८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विmत्री गर्न लागेको …

Read More »

६० करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । मंगलबार (चैत्र २९ गते) जारी गरिने ट्रेजरी बिलका लागि सोमबार (चैत्र २८ गते) …

Read More »

झन्डै पाँच अर्बको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल

नेपाल राष्ट्र बैंकले चार अर्ब ९२ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले ९१ दिने अवधिको ५६ करोड रुपैयाँ र ३६४ दिने अवधिको चार अर्ब ३६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको …

Read More »

राष्ट्र बैंकले एक वर्षका लागि बैंकहलाई साढे तीन अर्ब उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको रुपमा बैंकिङ प्रणालीमा साढे तीन अर्ब रुपैयाँ पठाउने भएको छ । बुधवार नेपाल राष्ट्र बैङ्कले सूचना जारी गरी एक वर्षका लागि तीन अर्ब ४९ करोड ७४ लाख ९८ हजार रुपैयाँको मुद्दती निक्षेप लिन बैङ्क तथा …

Read More »

विकास ऋणपत्र के हो ? किन र कसरी जारी गरिन्छ ?

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । …

Read More »