Tuesday , February 20 2018

राष्ट्र बैंक

राष्ट्र बैंकसंग एनसीसीको माग : ‘मोड अफ पेमेन्ट सहज बनाउ’

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले भुक्तानीको तरिका ‘मोड अफ पेमेन्ट’ सहज बनाउन राष्ट्र बैंकसंग माग गरेको छ । एनसीसीका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले गभर्नर डा. चिरंजीबि नेपाललाई भेटी हालै जारी गरिएको मौद्रिक नीति तुलनात्मक रुपमा सन्तुलित रहेको भन्दै …

Read More »

पौने चार अर्बको ट्रेजरी बिल आउँदो सोमबार

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । केन्द्रीय बैंकले मुल्यस्थिरता कायम गर्नका लागि ट्रेजरी बिलमार्फत रकम खिच्न लागेको हो । त्यसका लागि आगामी सोमबार नेपाल राष्ट्र बैंकले ३ सय ८५ करोड रुपैयाँको …

Read More »

राष्ट्र बैंकले जारी गर्यो १० अर्बको रिभर्स रिपो

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्पत सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । जसअनुसार साउन २६ गते रिभर्स रिपो परिपक्व …

Read More »

राष्ट्र बैंकको नयाँ व्यवस्था : २५ लाखभन्दा कमको कर्जा सकार्दा ऋणीहरु कालोसूचीमा

बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँभन्दा तलका धितोलाई गैरबैंकिङ सम्पत्तिमा सकार गर्दा ऋणी कालोसूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ मा संशोधन गर्दै संशोधन एकिकृत निर्देशन २०७३ मा समावेश गर्न लागेको हो । नयाँ व्यवस्थाले …

Read More »

रिभर्स रिपोमा होडबाजी : १० अर्बको रिपोमा २८ अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड …

Read More »

१० अर्ब रुपैयाँको रिभर्स रिपो बुधबार

नेपाल राष्ट्र बैंकले सात दिने अवधिको १० अर्ब रुपैयाँको रिभर्स रिपो विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सो रिभर्स रिपो विक्रि गर्न लागेको हो । बुधबार दिउसो ३ बजे विक्रि गरिने सो रिभर्स रिपो आगामी साउन १९ गते …

Read More »

गभर्नर नेपाल स्वदेश फिर्ता

राजधानी सोलमा आयोजित एउटा अन्तर्राष्ट्रिय बैंकिङ सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल बिहिबार स्वदेश फर्किएका छन् । गभर्नर नेपाल गत बुधबार सोलमा आयोजित "The BOK KIEP-PIIE International Conference"  मा सहभागी भएका थिए । …

Read More »

५० करोडको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

आगामी सोमबार नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी कात्तिक ९ गते परिपक्व हुनेछ । उक्त ट्रेजरी सोमबार दिउसो ३ बजे अनलाइन बोलकबोलबाट विक्रि गरिने जनाइएको छ …

Read More »

११ महिनामा सवा ५ खर्ब तरलता प्रशोचन

आर्थिक वर्ष २०७२/७३ को एघार महिनासम्ममा नेपाल राष्ट्र बैंकले ५ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले पटकपटक गरी विभिन्न औजारमार्फत सो अनुपातमा तरलता प्रशोचन गरेको हो । जसमध्ये, निक्षेप बोलकबोलमार्फत् २ खर्ब ९७ …

Read More »

१० अर्बको रिभर्स रिपो बुधबार

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले ७ दिने अवधिको रिपो निष्काशन गर्न लागेको हो । सो रिपो साउन १२ गते परिपक्व हुनेछ । रिपोमा बैंक, विकास बैंक र वित्त …

Read More »