Monday , February 19 2018

राष्ट्र बैंक

राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटायो 

नेपाल राष्ट्र बैंक संचालक समितिले विद्यमान दोहारो अवकाश नीति हटाएर एकद्धार अवकाश नीति अबलम्बन गर्ने निर्णय गरेको छ । यसअघि, उमेर हदका आधारमा ५८ वर्ष र सेवा अवधिका आधारमा ३० वर्ष पुगेपछि अवकाश दिने नीति रहँदै आएकोमा ३० वर्षे सेवा …

Read More »

राष्ट्र बैंकद्धारा साउन महिनाको आर्थिक रिपोर्ट सार्बजनिक ( सम्पूर्ण विवरण सहित)

समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य  १. चालु आर्थिक वर्षको साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुहरुको उत्पादनमा ठूलो क्षति पुगेको सुरु आंकलनभन्दा क्षति कम रहने अनुमान छ । सो वर्षाका कारण तराईका …

Read More »

नयाँ नोटको जतन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरुलाई दशैँमा वितरण गरेका नयाँ नोटलाई जतन गर्न आग्रह गरेको छ । वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले नयाँ नोटलाई …

Read More »

दशैं बिदामा बैंकिङ सेवा सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले दशैँको विदाका दिनहरुमा पनि खुला रहन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्ववापत प्राप्त हुने चेक क्लियरिङका लागि बैंक तथा वित्तीय संस्था बन्द नगर्न भनेको हो ।  असोज …

Read More »

नेपाल राष्ट्र बैंकले गर्ने मुख्य कामहरु : हेर्नुस् १० बुँदामा

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका हुन्छन् । साथै सरकारको …

Read More »

पाँच अर्बको विकास ऋणपत्र विक्री गरिँदै, विहीबारसम्ममा बोलपत्र पेश गरिसक्नुपर्ने

पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । राष्ट्र बैंकले ११ वर्षे अवधिको उक्त विकास ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई भोली …

Read More »

गभर्नरको कार्यालयमा राष्ट्र बैंकका कर्मचारीको धर्ना, ३० वर्षे सेवाअवधि नहटाउन माग

नेपाल राष्ट्र बैंकले अवकाशका लागि ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन खोजेको भन्दै सोमबार युनियनको अगुवाईमा कर्मचारीहरुले गभर्नरको कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । कर्मचारी युनियन र बहुसंख्यक कर्मचारीको विरोधका वावजुद पनि राष्ट्र बैंक व्यवस्थापनले तत्काल एकपक्षीय रुपमा विनियमावली …

Read More »

पाँच अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान, ६।६ महिनामा व्याज पाइने, १५ वर्षपछि सावाँ फिर्ता

भोली (भदौ २२ गते) पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल हुने भएको छ । १५ वर्षेअवधिको उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । …

Read More »

नौ अर्ब ६५ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

आगामी सोमबार नौ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल हुने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब १३ करोड र १८२ दिने अवधिको पाँच अर्ब …

Read More »

मुद्दति निक्षेपको रुपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक, बैंकहरुसँग माग्यो प्रस्ताव

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपको रुपमा एक अर्ब ५२ करोड ६२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा …

Read More »