Tuesday , June 27 2017

राष्ट्र बैंक

राष्ट्र बैंकले ह्वात्तै बढायो ट्रेजरी बिलको रकम

नेपाल राष्ट्र बैंकले १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले सोमबार ट्रेजरी बिल विक्री गर्न लागेको हो । …

Read More »

अर्थमन्त्रीद्वारा राष्ट्र बैंकको अवलोकन

अर्थमन्त्री कृष्ण बहादुर महाराले नेपाल राष्ट्र बैंकको अवलोकन गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री महराले मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, वालुवाटारको स्थलगत अवलोकन गरेका हुन् । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएका भौतिक संरचना तथा बैंकको …

Read More »

राष्ट्र बैंकले खिच्यो ५० करोड रुपैयाँ बराबरको तरलता

नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता व्यवस्थापनका लागि उक्त अनुपातमा रिभर्स रिपो जारी गरेको हो । बुधबार दिउसो २ बजे …

Read More »

राष्ट्र बैंकले जारी गर्यो २५ करोडको रिभर्स रिपो

नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि उक्त रिभर्स रिपो जारी गरेको हो । अनलाइन बोलकबोलका आधारमा विक्री गरिएको सात दिने अवधिको उक्त रिभर्स रिपो …

Read More »

राष्ट्र बैंकको विभिन्न विभागमा हेरफेर : कुन विभागमा को पुगे ?

नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुखमा नारायण पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले विभागीय प्रमुखहरु हेरफेर गर्दै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई नियमन विभागमा सारेको हो ।  बैंक सुपरिवेक्षण विभागको प्रमुखमा भने राष्ट्र बैंकले महेश्वरलाल श्रेष्ठलाई नियुक्त …

Read More »

राष्ट्र बैंकले विक्री गर्यो २१३ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले २१३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ट्रेजरी बिल सोमबार विक्री गरेको हो । अनलाइन बालकबोलका आधारमा विक्री गरिएको उक्त ट्रेजरी बिल आगामी फाल्गून १४ गते परिपक्व हुनेछ ।  राष्ट्र …

Read More »

राष्ट्र बैंकले बिक्री गर्यो २५ करोडको रिभर्स रिपो, २२ गते फिर्ता हुने

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी उक्त अनुपातमा तरलता खिचेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरेको हो । …

Read More »

राष्ट्र बैंकले बिक्री गर्यो १३.८२ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले १३ करोड ८२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको दुई करोड ८२ लाख रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार …

Read More »

राष्ट्र बैंकले खिच्यो ५० करोड तरलता

नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि बुधबार उक्त रिभर्स रिपो जारी गरेको हो । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि …

Read More »

राष्ट्र बैंकले विक्रि गर्यो सवा दुई अर्बको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको छ । सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले आगामी सोमबार उक्त ट्रेजरी बिल विक्रि गरेको हो । विभागले ९१ दिने अवधिको ट्रेजरी …

Read More »